काठमाडौं २० साउन । सरकारले सार्वजनिक खरिद नियमावली आठौंपटक संशोधन गर्दै पूरा नभएका सबै ठेक्कालाई एक वर्ष म्याद थप गर्न सकिने प्रावधान राखेको छ । निर्माण व्यवसायीले भने आफ्नो अनुरोधअनुसार
काठमाडौं २० साउन । क्यान्सरका बिरामीले शरीरभित्र यान्त्रिक गोटी पठाई गर्दैआएको ‘पेट स्क्यान’ नामको परीक्षण २०–२५ हजारमा हुँदैआएकोमा विगत तीन महिनादेखि ५५ हजार तिर्न बाध्य भएका छन् । पेट स्क्यान
काठमाडौं २० साउन । भारतमा हिन्दुवादी भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व गर्दै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सत्तारोहण गरेलगत्तै सो दलका प्रभावशाली नेताहरुले एकपछि अर्को गर्दै नेपाललाई हिन्दु राज्य
काठमाडौं २० साउन । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरेनीसम्मको सडक विस्तार हुने भएको छ । पाँच दशकअघि बनेको यो राजमार्ग सवारी चापसँगै साँघुरो बन्दै गएपछि दुई लेनको यो सडकलाई
काठमाडौं २० साउन । दुग्ध विकास संस्थान (डीडीसी) ले भारतबाट दूध खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । माग पूरा गर्न नसकेकाले भारतको पटनास्थित एक डेरीसँग करिब ३० हजार लिटर दूध
काठमाडौं २० साउन । लेखापरीक्षणमा संसद्को भूमिकालाई लिएर अर्थ मन्त्रालय र संसद्बीच विवाद सुरु भएको छ। प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा आइतबार अर्थमन्त्री युवराज खतिवडा र पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच चर्काे बहस
काठमाडौं २० साउन । सरकारले एउटै परिवारका ३ जनासहित जम्मा ८ जनाको नागिरक्ता खारेज गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ८
काठमाडौं २० साउन । सर्लाही घटना छानबिन गर्न संसदीय समिति बनाउन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्ष कांग्रेस र राजपाले लामो समयदेखि संसद् अवरुद्ध गरिरहेका छन् ।
काठमाडौं २० साउन । प्रतिपक्षीले उठाएका मुद्दामा सर्वदलीय छलफल गर्न प्रतिनिधिसभाको बैठक स्थगित गरेको तीन दिन बित्यो । संसद् बैठक सोमबार सञ्चालन गर्ने सूचना टाँस गरे पनि सर्वदलीय बैठक कहिले बस्ने
काठमाडौं १९ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्य बामदेव गौतमलाई काँस्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न प्रस्ताव आएको छ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष
काठमाडौं १९ साउन । अमेरिकी रक्षामन्त्री मार्क एस्परले एसियामा मध्यम दूरीका मार हान्ने क्षेप्यास्त्र छिट्टै तैनाथ गर्न चाहेको बताएका छन्। चिनियाँ र उत्तर कोरियाली दबदबा घटाउन यस्तो कदम चाल्नुपरेको अमेरिकी