Logo

appharu

स्थानीय तहमा १६ हजार १६ कर्मचारी अभाव : कहाँ कति कर्मचारी अभाव ?

काठमाडौं १२ साउन । स्थानीय तहहरूमा १६ हजार १६ कर्मचारीको अभाव छ । कर्मचारी नहुँदा कतिपय स्थानीय तहको सेवा प्रवाह नै अवरुद्ध भएको छ ।

विस्तृत पढ्नुहोस
३३ बर्षीय बाबुको कुकर्म : १४ बर्षकी आफ्नै छोरीलाई बलात्कार !

काठमाडौं १२ साउन । बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् । श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन् । गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको

राप्रपा सरकारमा नजाने

काठमाडौं १२ साउन । राप्रपा सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागिताका विषयमा सत्तारुढ दलहरूसँग वार्ता गर्न बनाएको वार्ता समिति पनि उसले भंग गरेको छ । आजको नयाँ पत्रिकामा

भदौ ८ मा प्रधानमन्त्री देउवाको भारत भ्रमण

काठमाडौं १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ८ गते भारत भ्रमण आउने भएका छन्। भारतमा उच्च तहमा भेटघाट हुने गरी मिति तय भएको भारतीय स्रोतले जनाएको छ। भ्रमणका बाँकी

निर्वाचन विधेयकमा थरी–थरीका संशोधन : प्रत्यक्षमा समेत आरक्षण प्रस्ताव

काठमाडौं १२ साउन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा सांसदले थरी–थरीका संशोधन प्रस्ताव ल्याएका छन् । संसद्मा संशोधन राख्ने समयसीमाको अन्तिम दिन बिहीबारसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकका विभिन्न दफामाथि

प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी तीव्र

काठमाडौं १२ साउन । प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको तयारीका लागि दुवै मुलुकका अधिकारी तीव्र रुपमा जुटेका छन् । प्रधानमन्त्री देउवाले भदौको पहिलो साता भारत भ्रमण गर्ने भएपछि भ्रमणको तयारी

यी हुन प्रचण्डले पठाएका देउवाका सारथी

काठमाडौं ११ साउन ।नेकपा (माओवादी केन्द्र) बाट गिरिराजमणि पोखरेल (स्वास्थ्य), टेकबहादुर बस्नेत (सामान्य), शिवकुमार मण्डल (आपूर्ति), महेन्द्रबहादुर शाही (ऊर्जा) र आशा कोइराला (महिला, बालबालिका तथा समाज कल्याण), सन्तकुमार थारु (पशुपक्षी

यी हुन कांग्रेसबाट प्रधानमन्त्री देउवाका नयाँ सारथी

काठमाडौं ११ साउन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक मन्त्रिमण्डल बिस्तार गरेका छन् । प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि उनले १९ जना सदस्य थप गरेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

१९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिमा नेपाल भारतबचि विवाद

काठमाडौं ११ साउन ।  नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी)मा भारततर्फका सदस्य महेन्द्र पी. लामाले सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिमा नेपालले के परिमार्जन गर्न चाहेको हो भन्ने प्रस्ट पार्न

आगामी हिउँद पनि उज्यालै हुने

काठमाडौं ११ साउन । विद्युत् प्राधिकरणले आगामी हिउँदमा भारतबाट थप सय मेगावाट बिजुलीको बन्दोबस्ती गरी मुलुकभर लोडसेडिङ हुन नदिने तयारी गरेको छ । भारत सरकारको अनुदानमा निर्मित १३२ केभीका दुई

मन्त्रिपरिषद विस्तार आज : नेता थपिने, नयाँ अनुहारको बाहुल्यता

काठमाडौं ११ साउन ।प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । पार्टीभित्रै मन्त्रालय विवाद मिलाउन नसक्द ा मंगलबार सरकार विस्तार गर्न नसकेका देउवाले बुधबार (आज)

आफ्नो हत्या गर्ने षड्यन्त्र रचिएको सुईको पाएपछि परदेशिनुपर्यो : लोकमानसिंह कार्की

काठमाडौं ११ साउन । तत्काकिलक प्रधानान्यायाधीश सुशीला कार्कीको कोपभाजनमा परेर पदमुक्त गरिएका अख्तियरा दुरुपयोग अनुसन्धान आयोगका तात्कालिक प्रमुख आयुक्त लोकमानिसंह काकील्ै आफ्नो हतया गर्ने षडयन्त्र रचिएको सुईको पाएपछि देश छाड्नु