Logo

appharu

धामीको नर्देशनमा छाउ बार्छन महिला

काठमाडौं ५ साउन ।  दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित लैनचौरमा शान्ता कठायत नाम चलेकी माता अर्थात् धामी हुनुहुन्छ । गाउँले बिरामी हुँदा होस् वा समस्यामा पर्दा उनै

विस्तृत पढ्नुहोस
१५ गाउँपालिकामा टेलिफोन छैन

काठमाडौं ५ साउन । राजधानी काठमाडौं र पोखरामा चौथो पुस्ताको टेलिफोन सेवा (फोरजी) सञ्चालनमा आइसकेको छ, तर देशका १५ स्थानीय तह भने अझै टेलिफोन सेवाबाट समेत वञ्चित छन् । आजको नयाँ पत्रिकामा

चीन–भारत बढ्दो तनावले नेपालमा के प्रभाव पर्छ ?

काठमाडौं ५ साउन । चीन र भारतबीच कूटनीतिक सम्बन्ध चिसिएको छ भने सैन्य तनाव झन् बढेको छ । विवादित भूमि दोकलामबाट सैनिक तुरुन्त पछि हटाउन भारतलाई चेतावनी दिइरहेको चीनले आफ्नो

दरबार भत्काउन गिरोह सक्रिय : भत्काउनेलाई ५ देखि १५ वर्ष जेल

काठमाडौं ५ साउन । आफैंले बनाएको ऐनविपरीत सरकारले राणाकालीन दरबार भत्काउन थालेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । प्राचीन स्मारक संरक्षण ऐनविपरीत पुरातत्वव विभागको स्वीकृतिमा सहरी विकास मन्त्रालयले नेपाल राष्ट्र

ठेकेदारको मस्ती : कामै नगरी करोडौं मुक्तानी

काठमाडौं ५ साउन । उपत्यका सडक विस्तार अयोजनाले ठेकेदार कम्पनीलाई कामै नगरी करोडौं रुपैयाँ भुक्तानी दिएको छ ।  मापदण्डविपरित बनेका संरचना नहट्दै आयोजनाले सडक विस्तार ठेक्का लगाएरु ठेकेदारलार्य करौडौं रकम

रातारात भागे एलडीओ : सीडीओ कार्यकक्षको टेबुल तोडफोड ?

काठमाडौं ५ साउन । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासेले काम गरेको भुक्तानी नदिई रातारात भागेको भन्दै गोठीचौर गाउँपालिकाका उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गरेका छन् ।

माओवादीमा फेरि ‘प्रचण्डपथ’ !

काठमाडौं ५ साउन । नेकपा माओवादी केन्दैभित्र पार्टीको मुख्य वैचारिक लाईनमा प्रचण्ड पथ राख्ने विषयले फेरि स्थान पाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा दोस्रो तहका नेताहरुले

नेपालमा यसकारण बढ्दैछ तापक्रम

काठमाडौं ५ साउन । नेपालको तापक्रम बार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको पछिल्लो अध्ययनले देखाएको खबर आजको कान्तिपुरमा छ । यसअघि सरकारले अन्तराष्ट्रिय सम्मेलनहरुमा नेपालमा बार्षिक ०.०६ डिग्री सेल्सियसका दरले

मन्त्रालयको भागबन्डा, कुन दललाई कुन मन्त्रालय ?

काठमाडौं ४ साउन । प्रमुख सत्ताघटक कांग्रेस र माओवादी केन्द्रले लामो रस्साकस्सीपछि मंगलबार मन्त्रालयको भागबन्डा गरेका छन् । तर कांग्रेसभित्रकै किचलो र राष्ट्रिय जनता पार्टी (राजपा) सँगको निर्णय बाँकी रहेका

आज राजपासँग वार्ता अनिमात्रै मन्त्रिपरिषद विस्तार

काठमाडौं ४ साउन । सरकारले सरकार विस्तार अघि राजपासँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख सत्ता साझेदार पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मङ्गलबार साँझ

माओवादीमा चिह्न फेर्ने बहस

काठमाडौं ४ साउन । सत्तारुढ माओवादी केन्द्रभित्र चुनाव चिह्न परिवर्तन गर्ने बहसले प्रवेश पाएको छ । नेकपा मालेको चुनाव चिह्न हँसिया तारासित उस्तै देखिने गरी आफ्नो दलको गोलाकारभित्र हसिया हथौडा

बाह्य जिल्लाबाट पनि मतदाता नामावली दर्ता गराउन पाउने

काठमाडौं ४ साउन । राजनीतिक दलहरुले दबाब बढाएपछि निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्यलाई थप सहज बनाउने निर्णय लिएको छ । आयोगले फोटोसहितको नामावली संकलनका लागि गाउँपालिका र नगरपालिकाको केन्द्रमा