Logo

appharu

विवादास्पद डीएसपीको बढुवा सिफारिस

काठमाडौं ३ साउन । प्रहरी प्रधान कार्यालयले बलात्कारपछि हत्या घट्ना अनुसन्धानमा लापाबाही गरेको आरोप लागेको डीएसपी सञ्जीव शर्मा दासलाई एसपीमा बढुवाका निम्ति सिफारिस गरेको छ

विस्तृत पढ्नुहोस
भरतपुर प्रकरणको सुनुवाइ फेरि सर्‍यो

काठमाडौं ३ साउन । भरतपुर मतगणना प्रकरणको अदालती सुनुवाई फेरि सरेको छ । सोमबारको बहस नसकिएपछि साउन ८ गतेसम्मका लागि सुनुवाई सरेको हो । न्यायाधीश पुरुषोत्तम भण्डारी उपचारका लागि अमेरिका

१६ बर्षमै ३ पटक गर्भपात, फेरि भईन गर्भवती !

काठमाडौं ३ साउन । सिगमास गाउँपालिका २ धौलाडीकी मनीषा नाम परिवर्तन १६ बर्ष पुगिन् । उनी अहिले चौथोपटक गर्भवती छन् ।१३ बर्षमै बिहे गरेकी उनको उनको गत फागुनमा तेस्रोपटक गर्भ खस्यो

सडकको खाल्डाखुल्डी पुर्ने जिम्मा तीन सचिवलाई

काठमाडौं ३ साउन । सडकको दुरवस्थाले जोखिम बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए । त्यसको भोलिपल्ट सोमबार सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको निर्देशन

हारको कारण खोज्न माओवादी विस्तारिक बैठक पेरिसडाँडामा

काठमाडौं २ साउन । स्थानीय तहको निर्वाचनको समीक्षा र मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले आज सोमबार केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ ।

वीपी राजमार्गमा आजदेखि राती गाडी चलाउन नपाइने

काठमाडौं २ साउन । यातायात व्यवस्था विभागले बीपी लोकमार्गमा सोमबारदेखि राति चल्ने भाडाका गाडी आवतजावतमा रोक लगाएको छ । विभागका पदाधिकारीले ट्राफिक प्रहरी र यातायात व्यवसायीसित आइतबार बैठक गरी रात्रिकालीन

डा. केसी फेरि आमरण अनसनमा !

काठमाडौं २ साउन । प्रा.डा.गोविन्द केसीले आफ्नो दुईसूत्रीय माग पूरा नभए साउन ९ अपराहन ४ बजेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी छन् । चिकित्सा शिक्षा र सेवा सुधारका ठोस माग राखेर

भरतपुर महानगरको फैसला असोज २ अघि नै हुन्छ : कामु प्रधानन्यायाधीश

काठमाडौं २ साउन । व्यवस्थापिका संसदको सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीको नाम आइतबार सर्वसम्मत अनुमोदन गरेको छ । पराजुलीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्तिसँगै पद

देउवाको दिल्ली यात्रा तयारी, परराष्ट्रमन्त्री महरा चीन जाने

काठमाडौं २ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तयारी तीव्र पारिएको छ । परराष्ट्र सचिवको एक साताभन्दा लामो विदेश भ्रमणका कारण केही ढिलो भएको तयारी अहिले अघि बढाइएको हो ।

कति अर्ब गयो त स्थानीय तहमा ?

काठमाडौं २ साउन । स्थानीय तहका लागि केन्द्र सरकारले बजेटमा विनियोजन गरेको एकतिहाई रकम निकासा दिन कोष तथा लेखा नियन्त्रक कार्यालय कोलेनिका हरुलाई सरकारले निर्देशन दिएको छ । महालेखा नियन्त्रणका

प्रधानमन्त्रीले रिसाउँदै भने – ‘तपाईंहरू के गरिरहनुभएको छ ?’

काठमाडौं २ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका मन्त्रीहरू, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई राजधानीभित्रका सडकका खाल्डाखुल्डी तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान

प्रचण्डका मन्त्रीले क्वार्टर छाड्दै छाडेनन्

काठमाडौं २ साउन । गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने