Logo

appharu

१७ महिनापछि मन्त्रीहरू फेरिँदै, को-को फेरिदैछन ?

काठमाडौं १२ साउन ।सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाउनुभएको छ । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना

विस्तृत पढ्नुहोस
गुल्मीमा फेरि पहिरो, घर बगायो

काठमाडौं १२ साउन । गुल्मीमा फेरि पहिरो गएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ मा गएराती पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ। घटनामा पाँच जना घाइते

हराए २ हजार गाडी

काठमाडौं १२ साउन । प्रदेश १ मा २० वर्ष पुराना गाडी २ हजार २ सय ५४ वटा छन्। नियमानुसार ती साधनको बक्यौता कर तिरेर लगत कट्टा गर्नुपर्छ। लगत कट्टा गरेर

मौलाउँदै अफिम खेती

काठमाडौं १२ साउन ।  केही समयअघि नेपाल प्रहरी लागूऔषध नियन्त्रण ब्युरोको एउटा टोली मकवानपुरतिर लाग्यो। टोलीको उद्देश्य थियो– अफिम खेती नष्ट गर्नु।‘हामीले मकवानपुरका विकट गाउँमा अफिम खेती हुन्छ भन्ने सूचना

पाँच प्रदेशमा समाजवादीको एकीकरण

काठमाडौं १२ साउन । समाजवादी पार्टीले ५ प्रदेशको प्रादेशिक संरचनाको एकीकरण प्रक्रिया टुंग्याएको छ । प्रदेश १ र ३ को समायोजन साउन २२ गतेभित्र टुंग्याउने समाजवादीले जनाएको छ । तत्कालीन

रुट बदल्दै सुन तस्करी

काठमाडौं १२ साउन । संगठित तस्करहरूले चीन र खाडी देशबाट नेपाल भित्र्याइएको अवैध सुन रुट बदल्दै भारतीय बजारसम्म पुर्‍याउने गरेका छन् । पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवाको केरुङ नाकाबाट

चीनका १५ वटा शहरसँग नेपालको दुरी छोटियो

काठमाडौं ११ साउन । नेपाल र चीनबीच शुक्रबार बेइजिङमा नयाँ हवाई सम्झौता भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ पुगेको नेपाली प्रतिनिधिमण्डलले चीनमा नेपाली जहाजले

अमेरिका विरुद्ध सिंगो नेकपा की प्रचण्ड मात्रै ?

काठमाडौं ११ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी प्रतिबन्धविरुद्ध क्युवाली जनताको संघर्षमा ऐक्यवद्धता व्यक्त गरेका छन् । कम्युनिष्ट मुलुक क्युवामा लामो समयदेखि अमेरिकाले

चिकित्सकको मनपरी : तोकिएभन्दा ६० प्रतिशत बढी रकम असुली

काठमाडौं ११ साउन । देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सकले अस्पतालपिच्छे फरक–फरक शुल्क असुल्दै आएको पाइएको छ । केही अस्पताल र सम्बन्धित चिकित्सकले प्रतिबिरामी तोकिएभन्दा ६० प्रतिशतसम्म बढी रकम

विधायन समितिको निर्णय उल्टियो

काठमाडौं ११ साउन । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विज्ञापनरहित (क्लिन फिड) प्रशारणबारे गरेको निर्णय प्रतिनिधिसभाले उल्ट्याएको छ। ‘विज्ञापन नियमन गर्न बनेको विधेयक’माथि विधायन समितिको संशोधनलाई प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले

अंक बढाएर टपर बनेका कोइराला र भट्टराईको ट्रान्सक्रिप्ट त्रिविद्वारा खारेज

काठमाडौं ११ साउन । त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर अंक थप गरिएका प्रमाणपत्र रद्द भएका छन् । अधिवक्ता सुरेन्द्रप्रसाद कोइराला र बानेश्वर क्याम्पसका केदार भट्टराईको प्रमाणपत्र त्रिविले रद्द गरेको हो ।

हदबन्दीभन्दा बढी जग्गा जफत हुने

काठमाडौं ११ साउन । सरकारले हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने भएको छ। भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको छ। बढी जग्गा छानबिन नभएसम्म रोक्का रहने