Logo

appharu

भरतपुरको च्यातिएका मतपत्र सर्वाेच्च अदालत पठाइने

काठमाडौं १२ असार । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वाेच्च अदालतले मागेको कागजपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले मङ्गलबार

विस्तृत पढ्नुहोस
मौन अवधि सुरु, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

काठमाडौं १२ असार । १४ असारमा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार मौन समयभित्र राजनीतिक दल तथा

राष्ट्रपतिबाट सेना परिचालको स्विकृति

काठमाडौं १२ असार । असार १४ गतेको निर्वाचनमा नेपाली सेनालाई परिचालन गर्न राष्ट्रपति विद्यादेबी भण्डारीले स्वीकृति प्रदान गरेकी छन् । स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा

पीजीमा अब्बल पन्छाएर कमजोर विद्यार्थी भर्ना

काठमाडौं १२ असार । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूले पीजी तहमा अब्बल विद्यार्थी पन्छाएर कमजोर विद्यार्थी भर्ना गरेको पाइएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले मेरिट आधारमा

चुनावी तयारी पुरा, मौन अवधिमा प्रचार गरे उम्मेदवारी रद्द

काठमाडौं १२ असार । निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३

नारायणगढ मुग्लिन सडकखण्डमा फेरि खस्यो, सयौ अलपत्र

काठमाडौं ११ असार ।  चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरोका कारण गएराति ९ बजेदेखि यातायात आवागमन रोकिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं

एमाले सांसदको निधन

काठमाडौं ११ असार ।  नेकपा एमालेका सांसदको निधन भएको छ। नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा व्यवस्थापिका संसदका सदस्य महिम लिम्वुको निधन भएको छ । क्यान्सर रोगका कारण उनको निधन

९८ वर्षसम्मका उम्मेदवार, ८० वर्ष काटेका ५१ जना

काठमाडौं ११ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शताब्दी टेक्न लागेका वृद्धसमेत उम्मेदवार भएका छन् । ९८ वर्षीय विष्णुबहादुर रावलले बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ३ बाट वडाध्यक्षमा उम्मेदवारी

ओलीलाई असन्तुष्टको, सिटौलालाई बागीको तनाव

काठमाडौं ११ असार । मक र भद्रपुरमा सबैको नजर सोझिएको छ । नेपाली राजनीतिका दुई प्रभावशाली खेलाडी केपी शर्मा ओली (दमक) र कृष्णप्रसाद सिटौला (भद्रपुर) को गृहनगरमा उनीहरु आफैं चुनावमा

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजपा

काठमाडौं ११ असार । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने भएको छ । बर्तमान सत्ता गठबन्धनसँग दुई पटक तीन बुँदे सहमति भएपनि कुनै पनि सहमति कार्यान्वयन नभएको भन्दै

जेलको भुइँमा पूर्वआजिपीहरु, को–को छन् जेलमा ?

काठमाडौं ११ असार । डिल्लीबजारस्थित कारागारको ‘क’ ब्लकमा एउटा लाइब्रेरी छ । जेलका कैदी–बन्दीलाई अध्ययनको उद्देश्यले लाइब्रेरीको स्थापना गरिएको हो । तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइजिपीहरुको सुत्ने कोठा

डडेल्धुरामा यसपटक जोगिएला देउवाको साख ?

काठमाडौं ११ असार । हरिया रूख र चारतारा अंकित झन्डा निकै बाक्लो गरी लगाइएको छ । डडेल्धुराको अमरगढी नगरपालिका बजारको शिरभरि टाँगिएका कांग्रेसका यी ‘ध्वजा–पतगा’हरूलाई हँसिया–हथौडा, सूर्य अनि गाई चिह्नअंकित