Logo

appharu

नौ महिनामा १७५ विदेशी नागरिक पक्राउ

काठमाडौं ७ साउन । नेपाल प्रहरीले विगत नौ महिनामा विभिन्न किसिमका अपराधमा संलग्न १७५ विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले तयार पारेको

विस्तृत पढ्नुहोस
शिक्षामन्त्रीलाई परीक्षा नियन्त्रकको पत्र, ‘मलाई हटाइदिनूस्’

काठमाडौं ७ साउन । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानो ठिमीका नियन्त्रक विष्णुप्रसाद अधिकारीले केही दिनअघि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई लिखित निवेदन दिँदै आफूलाई जिम्मेवारीबाट हटाइदिन अनुरोध गरेका

सञ्चित कोष दुई खर्ब घाटामा

काठमाडौं ७ साउन । संघीय सरकारको सञ्चित कोष (ट्रेजरी) ठूलो घाटामा देखिएको छ। महालेखा नियन्त्रकको प्रारम्भिक प्रतिवेदनले आर्थिक वर्ष २०७५÷७६ मा संघीय सरकारको ट्रेजरी अवस्था दुई खर्ब १० अर्ब रुपैयाँ

अमेरिका र भारतप्रति नेकपा नरम

काठमाडौं ७ साउन । सत्तारूढ नेकपा अमेरिका र भारतप्रति नरम देखिएको छ । पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम

कांग्रेसका २३ कार्यकर्तालाई पार्टीबाट निष्कासन

काठमाडौं ७ साउन । कांग्रेसको अनुशासन समितिले गत स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध लाग्ने २३ जना कार्यकर्तालाई पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेको छ । उनीहरूको नाम पार्टीको

बाढीले रेलको लिक बगायो

काठमाडौं ७ साउन । अविरल वर्षासँगै आएको बाढीले जनकपुर र विराटनगरमा निर्माण क्रममा रहेको रेलको लिक बगाएको छ । धनुषाको इनरुवास्थित भारतीय सीमा क्षेत्रमा लिकमुनिको माटो बगाएको छ भने जोगवनी–विराटनगर

फोनबाट गाली गरे वा धम्क्याए एक वर्ष जेल

काठमाडौं ६ साउन । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार

आमाकै संलग्नतामा छोरी बलात्कृत !

काठमाडौं ६ साउन । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ । भंगहा नगरपालिकाकी एक आमाले आफैंले जन्म दिएको १२ वर्षीय

अब ई–पासपोर्ट

काठमाडौं ६ साउन । सरकारले ई–पासपोर्ट जारी गर्ने भएको छ । यसका लागि राहदानी विभागले अन्तर्राष्ट्रिय टेन्डर प्रक्रिया पूरा गरेको छ । मेसिन रिडेबल पासपोर्ट (एमआरपी)भन्दा दोब्बर बढी खर्च लाग्ने

सेवाग्राहीकै भेषमा अख्तियार

काठमाडौं ६ साउन । सेवाग्राहीकै भेषमा अख्तियारको ‘र्‍यापिड एक्सन फोर्स’ देशभर खटिएको छ। उनीहरू स्थानीय तह, मालपोत, नापी, यातायातलगायत सार्वजनिक सरोकारका कार्यालयमा खटिएका छन्। अख्तियारका कर्मचारी भनेर कसैले चिन्दैनन्। उनीहरूले

रेल आउँछ-आउँछ, आउँदैन

काठमाडौं ६ साउन । जनकपुर—जयनगर—कुर्था रेल सञ्चालनका लागि एक वर्षभित्र चार पटक बेग्लाबेग्लै मिति घोषणा भइसक्यो। तर रेल आउने छाँटकाट अझै छैन। जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग बाढीले क्षतिग्रस्त बनाएपछि

किन तोकिएन नेकपाको २४ जिल्लामा सहइन्चार्ज ?

काठमाडौं ६ साउन । पार्टी एकीकरण भएको एक वर्षपछि जिम्मेवारी बाँडफाँट गरिएको सत्तारुढ नेकपाको २४ जिल्ला कमिटी सहइन्चार्जविहीन बनेको छ । जिल्ला कमिटीसरह मान्यता प्राप्त ६ महानगरसहित १८ जिल्लामा सहइन्चार्जहरु