Logo

appharu

भारत निर्वाचन मतगणना: के मोदी फेरि आउलान् ?

काठमाडौं ९ जेठ । लामो र तिक्ततापूर्ण निर्वाचन अभियानपश्चात् अन्तत: भारतीय मतदाताले बिहीवार विजेता थाहा पाउँदैछन्। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) ले सन्

विस्तृत पढ्नुहोस
यार्सा टिप्न नपाएपछि नाकाबन्दी !

काठमाडौं ९ जेठ ।साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएका छन् । साइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो

अमेरिकी राजदूतले दिए स्पष्टीकरण

काठमाडौं ९ जेठ ।नेपाली जनतासँग सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरसंवाद गर्ने उद्घोषपछि विवादमा आएका अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई परराष्ट्र मन्त्रालयले बोलाएर जानकारी लिएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले बुधबार दिउँसो

कांग्रेसकाे छाया सरकारमा पनि असन्तुष्टि

काठमाडौं ९ जेठ । विभिन्न गुट–उपगुटमा रहेका कारण कमजारे प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसभित्र छाया सरकार गठनमा पनि असन्तुष्टि देखिएको छ। सरकारमाथि मन्त्रालयगत रूपमै खबरदारी गर्न भन्दै कांग्रेसले सोमबार ५८ सदस्यीय

भन्सार महसुल बढाउने ‘स्पेस’ खोज्दै सरकार

काठमाडौं ९ जेठ । सरकारले भन्सार महसुल पुनरवलोकन गर्न सकिने आयातित वस्तुको सूची तयार गरेको छ। आर्थिक ऐनमार्फत महसुल पुनरवलोकन गर्न सूची तयार गरिएको हो। अर्थ मन्त्रालयले आयात हुने वस्तुमा लाग्ने

राष्ट्रपतिबाट पहिलोपटक विधेयक फिर्ता, राहदानी विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने

काठमाडौं ९ जेठ । प्रतिनिधिसभाबाट मात्रै पारित राहदानी विधेयकलाई प्रमाणीकरण नगरी राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संघीय संसद्‌मा फिर्ता पठाएकी छन् । गणतान्त्रिक शासन व्यवस्थामा राष्ट्रपतिले विधेयकलाई पुनर्विचारका लागि संसद्‌मा

नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं ९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा बुधबार ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्वतको कटुवाचौपारी गुणस्तरीय खानेपानी तथा

‘आरुबोटे हत्याकाण्ड पारिवारिक कलहले ‘

काठमाडौं ९ जेठ ।गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको घटना पारिवारिक कलहसँग सम्बन्धित रहेको बताएका छन् । उनले अनुसन्धान भइरहेकाले थप सत्यतथ्य त्यसपछि बाहिर आउने बताए । राष्ट्रिय सभामा

गौतम बुद्ध विमानस्थलको धावन मार्ग निर्माण सम्पन्न

काठमाडौं ८ जेठ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ । विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी

परिवारमै क्रुरता बढ्दो ! सात महिनामा श्रीमती हत्याका ६७ घटना

काठमाडौं ८ जेठ । सामान्य विवादमा जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ । प्रहरीका अनुसार हत्याका घटनामध्ये झण्डै ४० प्रतिशत आफन्तबाटै भएका छन् । समाजका मूल्य–मान्यता फेरिँदै गएको र

चिनी उद्योग बन्द भएपछि ५ करोडको उखु खेतमै सुक्यो

काठमाडौं ८ जेठ । चिनी उद्योग बन्द भएपछि पश्चिम नवलपरासीका किसानहरुको ५ करोड भन्दा बढीको उखु खेतमै सुकेका छन् । जिल्लामा तीन चिनी उद्योग छन् । तीमध्ये लुम्बिनी चिनी उद्योग एक

अथाह सम्पत्ति, न्यून आय

काठमाडौं ८ जेठ । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ। तर थोरैको मात्र उपयोग भएको छ। काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ। अधिकांश राजाकै