Logo

appharu

उच्चपदस्थको यात्राले जनतालाई सास्ती, उड्ने र गुड्ने मार्ग ठप्प

काठमाडौं २७ बैशाख । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थलाई जनताले सधैं सम्मान गरेका हुन्छन् । त्यसमा पनि लोकतान्त्रिक शासन व्यवस्था भएको हाम्रोजस्तो देशमा जनप्रतिनिधिको सम्मानमात्र होइन,

विस्तृत पढ्नुहोस
चिया मजदुरको तलब दुई दिनभित्र दिन मन्त्री विष्टको निर्देशन

काठमाडौं २७ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दुई दिनभित्र चिया मजदुरलाई न्यूनतम तलब दिन उद्योगीलाई निर्देशन दिएका छन् । नदिए कारबाही गर्ने चेतावनी उनको छ

प्रदेश २ मा पर्यटकजस्ता कर्मचारी

काठमाडौं २७ बैशाख । काठमाडौं २७ बैशाख । प्रदेश २ सरकारका मन्त्रालय सुनसान छन्। सचिव र उपसचिवका कार्यकक्ष रित्तै छन्। आएका कर्मचारी सरुवा भएर गइसकेका छन्। उनीहरूका ठाउँमा नयाँ कर्मचारी

अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल

काठमाडौं २७ बैशाख । ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन्

उद्योगीले महसुल नतिरे लाइन काट्ने कुलमानको चेतावनी

काठमाडौं २७ बैशाख । महसुल नतिरी ट्रंक र डेडिकेटेड (समर्पित) लाइन उपयोग गरिरहेका ग्राहकको बिजुली नेपाल विद्युत् प्राधिकरणले काटिदिने भएको छ। एउटा सबस्टेसनदेखि अर्काे सबस्टेसनसम्म तानिएको तार ट्रंक लाइन हो

नियन्त्रित मिडिया काउन्सिल गठनको तयारी

काठमाडौं २७ बैशाख । सरकारले मिडियामाथि नियमनका लागि सम्पूर्ण रूपमा नियन्त्रित ‘मिडिया काउन्सिल’ गठनको तयारी गरेको छ । लोकतान्त्रिक मुलुकहरूमा मिडियाले स्वनियमन गर्ने अभ्यास बढिरहेका बेला नेपाल सरकारले भने आफूनियन्त्रित

पुष्पकमल र सीताको पुनः विवाह

काठमाडौं २७ बैशाख । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सिता दाहालले विवाहको ५० औं वर्ष पुगेको अवसरमा पुनःविवाह गरेका छन् । सिताको स्वास्थ्य बिग्रदै गएकाले उनलाई मनोवैज्ञानिक रुपमा उपचार गर्न

प्रधानमन्त्री ओली आज भियतनाम जाँदै

काठमाडौं २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिण पूर्वी एसियाली(आसियान)का दुईवटा मुलुक भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र

ललितानिवास प्रकरणः राजदूत पौडेल पनि तानिए

काठमाडौं २६ बैशाख । बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् । भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी

वाइडबडी खरिद अनियमितताबारे छानबिन उपसमितिको प्रतिवेदन समितिमा

काठमाडौं २६ बैशाख । वाइडबडी विमान खरिद प्रक्रियाको छानबिन गर्न संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा गत मंसिरमा गठित उपसमितिले बुधबार प्रतिवेदन बुझाएको छ । उपसमिति संयोजक दीपकप्रकाश भट्टबाट प्रतिवेदन बुझ्दै

सभामुख महराले कानुनविपरीत सुविधा बढाए

काठमाडौं २६ बैशाख । सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन् । उनीहरुलाई सुरु तलब स्केलअनुसार तलबमात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ

‘चकचके’ भन्दै विद्यार्थी निष्कासित

काठमाडौं २६ बैशाख । विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ। नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको