Logo

रिपोर्टर्स नेपाल

दोलखाको गौरिशंकरमा पहिरोमा परी बेपत्ता बालकको शव फेला, तीन जना अझै बेपत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१९ साउन । दोलखामा अविरल वर्षासँगै पहिरो जाँदा बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । बिहीबार साँझ बेपत्ता भएका ३ वर्षीय

विस्तृत पढ्नुहोस
रास्वपाले गर्‍यो पत्रकार कुट्ने जिल्ला संयोजकको निलम्बन फुकुवा

काठमाडौं,१९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कामाथिको निलम्बन फुकुवा गरेको छ । गत साउन ८ गते खड्काले बझाङका एक पत्रकारलाई कुटेपछि विवादमा तानिएका थिए ।

नेकपा एसको सचिवालय बैठक सुरू

काठमाडौं,१९ साउन । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बैठक सुरु भएको हो । जारी सचिवालय बैठकका मुख्य एजेण्डा आसन्न स्थायी कमिटी, पोलिटब्युरो

‘केपी बा’सँग चिया पिउन रीमा विश्वकर्मा बालकोटमा

काठमाडौं,१९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कलाकार रीमा विश्वकर्मा ओली निवास बालकोट पुगेकी छन् । बिहीबार भक्तपुरको बालकोटस्थित ओलीकै निवास पुगेर विश्वकर्माले उनीसँग भेटघाट गरेकी हुन्।

जनमतले अध्यक्ष सीकेलाई प्रधानमन्त्री बनाउने, मिसन ८४ अभियान चलाउने

काठमाडौं, १८ श्रावण । जनमत पार्टीले अध्यक्ष डा सीके राउतलाई प्रधानमन्त्री बनाउने गरी अभियान चलाउने भएको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले ‘मिसन ८४’ अभियान चलाएर अगामि २०८४ को निर्वाचनमा

माओवादी नेता भन्छन् : सरकारले थालेका जनप्रिय कामको समर्थन छ

काठमाडौं, १८ श्रावण । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालनी गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका

गौर हत्याकाण्डका पीडितहरूलाई न्याय दिन ध्यानाकर्षण

काठमाडौं, १८ श्रावण । गौर हत्याकाण्डका पीडित परिवारहरूलाई न्याय दिन ध्यानाकर्षण गराईएको छ। जनकपुर अगुवा नागरिक समाजले बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारीलाई गौर हत्याकाण्डका पीडित परिवारहरूलाई न्याय दिन गम्भीर ध्यानाकर्षणसहितको

संवैधानिक निकायमा रिक्त रहेका पदमा पदपूर्तिका लागि १५ दिने सूचना निकाल्ने निर्णय

काठमाडौं, १८ श्रावण । संवैधानिक निकायमा रिक्त रहेका पदमा पदपूर्तिका लागि १५ दिने सूचना निकाल्ने निर्णय भएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको संवैधानिक परिषद्को बैठकले उक्त निर्णय गरेको हो।

राजस्व लक्ष्य भेट्न इमान्दार भएर काम गर्न आवश्यक छ : अर्थमन्त्री डा महत

काठमाडौं, १८ श्रावण । अर्थमन्त्री डा प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन्। बिहीबार सुक्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा उनले भन्सारमा

प्रभु बैंकले दियो विद्युतीय सवारीका लागि सर्वसुलभ कर्जा

काठमाडौं, १८ श्रावण । प्रभु बैंक लिमिटेड र भि.जि. इम्पेक्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भि.जि.

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस

काठमाडौं,१८ साउन । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ । संवैधानिक परिषद्को आज बसेको बैठकले श्रेष्ठको नाम सिफारिस गरेको हो । वर्तमान प्रधानन्यायाधी हरिकृष्ण कार्की

माओवादीजति उदारवादी यो संसारमा कोही पनि छैन : दिपशिखा

काठमाडौं, १८ श्रावण । माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ले माओवादी जति उदारवादी संसारमा कोही नभएको दाबी गरेका छन्। बिहीबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै दिपशिखाले यस्तो बताएका हुन्।