Logo

रिपोर्टर्स नेपाल

कोशीको कामचलाउ मुख्यमन्त्रीबारे प्रदेश प्रमुख मौन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ साउन । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आव्हान गरेका छन् । आज सूचना जारी गर्दै खापुङले

विस्तृत पढ्नुहोस
मकवानपुरबाट काठमाडौं आउँदै गरेको बस थानकोटमा दुर्घटना

काठमाडौं,१२ साउन । मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। शुक्रबार काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ चुनदेवीनजिकैको कच्ची सडकमा सुमो दुर्घटना भएको प्रहरीले जनाएको

गणपूरक सङ्ख्या नपुगेपछि लेखा समितिको बैठक स्थगित

काठमाडौं,१२ साउन । संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि बैठक बस्न नसकी स्थगित भएको हो

बलात्कारको आरोप लागेपछि मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर पोखरेल पक्राउ

काठमाडौं,१२ साउन । बलात्कारको आरोपमा प्रहरीले कठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । आफ्नो घरमा काम गर्न राखेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शुक्रबार मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक

यस्तो छ प्रधानमन्त्री प्रचण्डले इटाली भ्रमणमा गरेका कामको विवरण (पूर्णपाठसहित)

काठमाडौं,१२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटाली भ्रमण सफल रहेको बताएका छन् । इटाली भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका

पदवहाली गर्न पुगेका हिक्मत कार्की भन्छन: कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार छ

काठमाडौं,१२ साउन । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेसँग मिलेर नयाँ सरकार बनाउन एमाले तयार रहेको बताएका छन् । सर्वोच्चको परमादेशपछि कामचलाउ मुख्यमन्त्रीको पदबहाली गर्न विराटनगर

पदवहाली गर्न विराटनगर पुगेका हिक्मत कार्कीलाई मुख्यमन्त्री कार्यालयको बेवास्ता

काठमाडौं,१२ साउन । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीको पदबहाली गर्न विराटनगर पुगेकामा मुख्यमन्त्री कार्यालयले बेवास्ता गर्दै गाडी नपठाएपछि विराटनगर विमानस्थलबाट निवासतर्फ लागेका छन्। यसअघि उनले

मुख्यमन्त्रीको पदवहाली गर्न हिक्मत कार्की विराटनगरमा

काठमाडौं,१२ साउन । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीको पदवहाली गर्न विराटनगर पुगेका छन् । बिहीबार निवर्तमान मुख्यमन्त्री उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले खारेज गरेपछि कामचलाउ

राजेन्द्र लिङदेनको प्रस्तावः संघमा दुई वटा सदन काम छैन, राष्ट्रियसभा खारेज गरौँ

काठमाडौं,११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका छन् । कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरूलाई उपहार

व्यक्तिको जग्गामा पसेर वृक्षारोपण नगर्न हर्क साम्पाङलाई अदालतको आदेश

काठमाडौं,११ साउन । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई सर्दु जलधारा क्षेत्रमा रहेको व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा पसेर वृक्षारोपण नगर्न अन्तरिम आदेश जारी गरेको छ । उच्च

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो, कुन रुटको भाडा कति? (सूचीसहित)

काठमाडौं,११ साउन । काठमाडौं उपात्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ बागमती प्रदेश सरकारले आजदेखि लागू हुने गरेर भाडादर समायोजन गरेको हो । प्रदेश सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार आजैदेखि

२४औं अन्तर्राष्ट्रिय युवा दिवस मनाउन युवा परिषद्द्धारा मूल समारोह समिति गठन

काठमाडौं,११ साउन । राष्ट्रिय युवा परिषद्ले २४औं अन्तर्राष्ट्रिय युवा दिवस मनाउन मूल समारोह समिति गठन गरेको छ । परिषद अध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा युवा तथा खेलकुद मन्त्रालयमा आज बसेको बैठकले