Logo

रिपोर्टर्स नेपाल

राष्ट्रपति पौडेलको उपचार खर्चसम्बन्धीको रिट न्यायाधीश सिन्हाको एकल इजलासमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१४ साउन। राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट सुनवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा पेसी परेको छ ।

विस्तृत पढ्नुहोस
सुन तस्करी प्रकरण: होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ

काठमाडौं,१४ साउन । गत साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । उक्त प्रकरणमा कनेक्शन देखिएपछि राजश्व अनुसन्धान

रुपन्देही पुगेका पौडेल भन्छन्: सुन प्रकरणमा गहिराइमा अनुसन्धान नभए गृहमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउँछ

काठमाडौं,१४ साउन । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक क्विन्टल सुन तस्करीको बारेमा गहिराइमा पुगेर अनुसन्धान नभए उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा

विष्णु रिमालले दिए विश्वप्रकाशलाई नुन खाएको कुखुराको संज्ञा

काठमाडौं,१४ साउन । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई नुन खाएको कुखुराको संज्ञा दिएका छन् । शनिवार महामन्त्री शर्माले आफ्नो पार्टीका युवा नेताहरूविरुद्ध

बाबुराम भट्टराईको प्रस्ताव: कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जाऊँ

काठमाडौं,१४ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा तत्कालिन अवस्थालाई हेरेर मध्यावधि निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरेका छन् । केशी प्रदेशका तत्तकालिन मुखयमन्त्री उद्धव थापाको नियुक्ति

राप्रपाको केन्द्रीय कार्यालय सोमबारसम्म खाली गर्न काठमाडौं महानगरको उर्दी

काठमाडौं,१२ साउन । काठमाडौं महानगरपालिकाले राप्रपाको केन्द्रीय कार्यालय रहेको भवन आगामी सोमबारसम्म खाली गर्न उर्दी जारी गरेको छ । महानगरका कर्मचारीहरुले धुम्बराहीस्थित कार्यालय भवन अगाडि पुगेर आज माइकिङ गरेका थिए

वामदेवको चिन्ताः प्रतिनिधिसभा असभ्य रूपमा सञ्चालन हुन थाल्यो

काठमाडौं,१२ साउन । राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित सांसद वामदेव गौतमले प्रतिनिधिसभा असभ्यता,अपसंस्कार र संस्कृतिहीन रूपमा सञ्चालन हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति

संगीत रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारीले मागे माफी

काठमाडौं,१२ साउन । गीतकार एवं संगीत रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारीले आफुले प्रयोग गरेको अमर्यादित भाषाप्रति माफी मागेका छन् । गत साउन १ गते संगीतकार सुरेश अधिकारीले रोयल्टी विवादलाई लिएर

परराष्ट्रमन्त्री साउदले गरे दोस्रोपटक निर्वाचन खर्च सार्वजनिक

काठमाडौं,१२ साउन । परराष्ट्रमन्त्री एनपी साउदले गत मंसिर ४ मा भएको आम निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर २ बाट निर्वाचित भएका साउदले यसअघिनै सामाजिक

मलाई ‘केपी बा’ इन्स्ट्राग्राममा फलो गर्नुस् ल’:एमाले अध्यक्ष ओली

काठमाडौं,१२ साउन । नेपालको राजनीतिमा समकालिन नेतामध्ये आफ्नो छुट्टै पहिचान बनाएका नेता हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली राजनीतिमा चतूर खेलाडि मानिन्छन् । उनी

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौं,१२ साउन । १९औं एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले यसअघि टिमबाट बाहिर रहेका विनोद भण्डारी, अभिनाश बोहोरा र विवेककुमार यादवलाई

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं,१२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन्। अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधानका लागि संघीय संसदको दुवै

Screenshot