काठमाडौं,३१ भदौ । सरकारले कर प्रणली सूधारका लागि रायसहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्याधर
काठमाडौं,३१ भदौ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले गठन गरेको आईटी आर्मीले नागरिहरुलाई बैंकबाट सजहजरुपमा ऋण उपलब्ध गराउन माग गर्दै आन्दोलन गर्ने भएको छ । आइतबार रौतहटमा जिल्ला भेला
काठमाडौं,३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका दिवंगत उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको परिवारलाई समवेदना सन्देश पठाएका छन् । राष्ट्रपति पौडेलले आज आफ्नो तर्फबाट परिवारका सदस्य तथा सचिवालयका
काठमाडौं,३१ भदौ । एसिया कप क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । उपाधिका लागि हुने खेलमा भारतविरुद्ध श्रीलंकाले पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको कोलम्बोस्थित आर
काठमाडौं,३१ भदौ । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति ४ जनाको क्रूर तरिकामा भएको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरले सिसिटिभी फुटेजमा देखिएका एक युवकलाई
काठमाडौं,३१ भदौ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न चार निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनप्रति दुःख
काठमाडौं,३१ भदौ । नेकपा एमालेका दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको परिवारलाई समवेदना दिन नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले महासचिव शंकर पोखरेल एकैसाथ नेम्वाङ निवास बालुवाटार पुगेका छन्
काठमाडौं,३१ भदौ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् पूर्वसांसद दुर्गा पौडेललाई डेंगु संक्रमण भएको छ। उच्च ज्वरो आएपछि परीक्षण गर्दा पौडेललाई डेंगु संक्रमण पुष्टि भएको हो। हाल उनको राजधानीको ह्याम्स अस्पतालमा
काठमाडौं,३१ भदौ । नेपाली कांग्रेसका पूर्वउपसभापति तथा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधिले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने भरपूर प्रयास भइरहेको दाबी गरेका छन् । आइतबार बिहान नेपाल प्रेस युनियन धनुषा शाखाले गरेको
काठमाडौं,३१ भदौ । सातबुँदे माग राखेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीबीच वार्ता सुरु भएको छ । अतिरिक्त सचिव डा.विकास देवकोटासहितको पाँच सदस्यीय टोली र
काठमाडौं,३१ भदौ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा.शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन्। आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस पूर्व महामन्त्रीसमते रहेका उनले
काठमाडौं,३१ भदौ । चिकित्सक कुटिएको विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्ता समिति गठन गरेको छ। सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयले