Logo

रिपोर्टर्स नेपाल

६० किलो सुन बरामद प्रकरण: जिल्ला अदालतमा आज अभियोजन दर्ता गर्ने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३१ भदौ । गत साउन ३ गते सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन बरामद प्रकरणको आज जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिने भएको

विस्तृत पढ्नुहोस
उपत्यका मेयर्स फोरमको बैठक बस्दै

काठमाडौं,३१ भदौ । ‘उपत्यका मेयर्स फोरम’ को बैठक आज बस्दैछ । बैठक काठमाडौंको टोखा नगरपालिकामा बस्ने बताइएको छ । काठमाडौं उपत्यकाका पालिका प्रमुख र उपप्रमुखहरूको बैठक टोखा नगरपालिकामा बस्ने भएको

३४ जनालाई आममाफी दिने गृहको प्रस्ताव फिर्ता गर्दै राष्ट्रपति कार्यालयले सोध्यो आधार र कारण

काठमाडौं,३१ भदौ । गृह मन्त्रालयले विभिन्न काण्डमा जेल सजाय भोग्नुपर्ने ३४ जनालाई आम माफी दिन राष्ट्रपतिसमक्ष गरेको प्रस्ताव फिर्ता भएको छ । गृह मन्त्रालयमै उक्त प्रस्ताव फिर्ता आएको स्रोतले जानकारी

निर्वाचन र शासकीय प्रणाली फेर्नैपर्छः पूर्वसभामुख ओनसरी घर्ती

काठमाडौं,३१ भदौ । सशस्त्र द्वन्द्वका बेला आन्दोलनरत तत्कालीन नेकपा माओवादीको बटालियन कमिसारदेखि पहिलो महिला सभामुख भएर ओनसरी घर्तीले मुलुकमा राजनीतिक रूपान्तरणका लागि प्राप्त जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने अवसर प्राप्त गरिन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितको समस्या समाधानका लागि न्यायिक आयोग गठन गरिने

काठमाडौं,२९ भदौ । सरकारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितको समस्या समाधानका लागि अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले

कोशी प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश

काठमाडौं,२९ भदौ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७९-८० को चौथो वार्षिक प्रतिवेदन बुझाइएको छ । आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले नेपालको संविधानको धारा २४४

नागरिकता नियमावली र सिँचाइ नीति मन्त्रिपरिषदबाट पारित

काठमाडौं,२९ भदौ । सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको प्रवक्तासमेत

साल्ट ट्रेडिङ र खाद्य कम्पनीलाई चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने सरकारको निर्णय

काठमाडौं,२९ भदौ । सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुटमा १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरेको

बाल मन्दिरमा भएका अनियमितताप्रति मन्त्रालय गम्भीर छः मन्त्री आचार्य

काठमाडौं,२९ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालमन्दिरमा भएका अनियमितताप्रति मन्त्रालय गम्भीर रहेको बताएका छन् । ५९औँ राष्ट्रिय बाल दिवसका अवसरमा नेपाल बाल सङ्गठन, केन्द्रीय कार्यालय (बाल

संविधान दिवसका अवसरमा दिँदै आएको पदक यसपटक वितरण नगर्ने सरकारको निर्णय

काठमाडौं,२९ भदौ ।  सरकारले हरेक वर्ष संविधान दिवसका दिन बाँड्दै आएको पदक, विभूषण र अलंकार यस पटक नबाँड्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टिमको घोषणा, आरिफ र भीम आउट हुँदा विनोद भण्डारीको पुनरागमन

काठमाडौं,२९ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्सका लागि नेपाली टिमको घोषणा गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो। एसियाली खेलकुदको क्रिकेटतर्फको प्रतिस्पर्धा

बालेन शाह र क्यानका बागमती प्रदेश अध्यक्ष पारस खड्काबीच भेटवार्ता

काठमाडौं,२९ भदौ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीच भेटवार्तामा यस्तो भएको छ । शुक्रबार मेयर बालेन र खड्काबीच भएको भेटवार्तामा काठमाडौं महानगरपालिकाले बागमती