Logo

रिपोर्टर्स नेपाल

प्रधानमन्त्री प्रचण्डको सम्बोधनलाई सकारात्मक रूपमा लिएका छौँ : एमाले

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ असार । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज(सोमबार) संसद्‍मा दिएको अभिव्यक्तिलाई सकरात्मक रूपमा लिएको बताएको छ। प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले

विस्तृत पढ्नुहोस
स्वास्थ्यमन्त्री भन्छन् : अस्वास्थ्य मन्त्रालय होइन स्वास्थ्य मन्त्रालय बनाए

काठमाडौं, २५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयलाई धेरै सुधार गरेको दाबी गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयलाई धेरै सुधार गरे अस्वास्थ्य

आरजुको प्रश्न : प्रहरीकहाँ भएको टेप रेकर्ड कसरी बाहिर आयो ?

काठमाडौं, २५ असार । नेपाली कांग्रेस नेतृ एवं प्रतिनिधिसभा सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू जोडिएको प्रहरीकहाँ भएको टेप रेकर्ड कसरी बाहिर आएको भन्दै प्रश्न गरेकी छिन्।

मिटर ब्याजसम्बन्धी विधेयकको अर्को बैठकमा पेश हुन्छ र पास हुन्छ : प्रवक्ता शर्मा

काठमाडौं, २५ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले मिटर ब्याजसम्बन्धी विधेयकको अर्को बैठकमा पेश हुने र पास हुने बताएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी

प्रधानन्यायाधीश कार्कीले गरे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण भ्रमण

काठमाडौं, २५ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण भ्रमण गरेका छन्। प्रधानन्यायाधीश कार्कीले गत २२ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण भ्रमण गरेर अध्ययनअध्यापन कार्यक्रम तथा अस्पताल

सुदूरपश्चिमको बजेट पारित हुन नदिने सत्तारूढ तीन दलको निर्णय

काठमाडौं, २५ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित हुन नदिने सत्तारूढ तीन दलले निर्णय गरेका छन्। सोमबार नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा बसेको

प्रधानमन्त्रीको स्पष्टीकरणपछि संसद बैठक चार दिन स्थगित्

काठमाडौं,२५ असार । प्रतिनिधिसभाको बैठक चार दिनका लागि स्थगित भएको छ । लगाताररुपमा अवरुद्ध हुँदै आएको बैठक तीन दलका शीर्ष नेताहरुबीच भएको छलफलपछि खआज सञ्चालनमा आएको थियो । सोमबारको बैठकमा

छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं, २५ असार । परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरू चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताएका छन्। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा उनले दुवै छिमेकी

विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ

काठमाडौं, २५ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला

सरदार प्रितम सिंहबारे के भन्छन् प्रधानमन्त्री प्रचण्ड ?

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत सोमबार सरदार प्रितम सिंहबारे लेखिएको किताब विमोचनमा दिएको अभिव्यक्तिबारे अहिले संसद्‍मा स्पष्टीकरण दिइरहेका छन्। सो अभिव्यक्ति दिएपछि विवादमा फसेका प्रधानमन्त्री प्रचण्डले

राप्रपा सुदूरपश्चिम प्रदेशको सह-संयोजकमा ज्ञानेन्द्र शाही नियुक्त

काठमाडौं,२५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सुदूरपश्चिम प्रदेशको सह-संयोजकको जिम्मेवारी ज्ञानबहादुर (ज्ञानेन्द्र ) शाहीले पाएका छन् । जुम्लाबाट संघीय संसदमा निर्वाचित शाही पार्टीका केन्द्रीय प्रवक्ताको साथै संसदीय दलका मुख्य

प्रचण्डको स्पष्टीकरण : त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानुको बुवा भएर बोलेँ

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत सोमबार दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो दिन आफूले प्रधानमन्त्री नभइ आफ्नो ठूली छोरीको