काठमाडौं, २५ असार । सोमबार दिउँसो सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा शीर्ष तीन दलका शीर्ष नेताहरूको बैठक बस्यो। बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, एमालेबाट केपी शर्मा ओली
काठमाडौं,२५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय व्यापारी सरदार प्रितम सिंहका बारेमा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकको विशेष
काठमाडौं, २५ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताएकी छिन्।
काठमाडौं,२५ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुत्ति? बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिट आजपनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको
काठमाडौं, २५ असार । नवलपरासी पश्चिमको एक विद्यालयले एसईई परीक्षाको नतिजामा २ जना विद्यार्थीलाई उत्तिर्ण गराउन सफल भएको छ। केही दिन अगाडि आएको एसईईको नतिजामा पल्हीनंदन गाउँपालिका-५ मा रहेको राधाकृष्ण
काठमाडौं,२५ असार । नेपाल सरकारका पूर्ववाणिज्य तथा पर्यटन सचिव केदारबहादुर अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयको मुख्यसचिव नियुक्त भएका छन् । राप्रपाको केन्द्रीय सदस्यसमेत रहेका उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले
काठमाडौं, २५ असार । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय नेता पुष्पलाल श्रेष्ठको कुरा पालना नगरेसम्म पञ्चायती व्यवस्था ढाल्न नसकेको बताएका छन्। सोमबार बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहमा
काठमाडौं, २५ असार । हामीले धेरै अनौठो गाउँ र तिनीहरूको परम्पराको बारेमा सुनेका छौं तर भारतमा एउटा यस्तो गाउँ छ जहाँ महिलाले लुगा लगाउँदैनन्। त्यो गाउँका महिलाहरूले वर्षमा ५ दिन
काठमाडौं,२५ असार । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पनि सुनुवाई हुने
काठमाडौं,२५ असार । दिउँसो तीन बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । आज बसेको तीन दलका शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले संसद्मा सम्बोधन गरेर
काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधन गर्ने भएसँगै संसद् गतिरोध अन्त्य हुने भएको छ। सिंहदरबारमा शीर्ष तीन नेताहरूको छलफलमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएसँगै
काठमाडौं,२५ असार । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो । प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै निरन्तररुपमा सदन