Logo

रिपोर्टर्स नेपाल

खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री डा महत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ असार । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षका लागि खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताएका छन्। आर्थिक छलफल

विस्तृत पढ्नुहोस
पैसा चोरी गरेको आरोपमा वडाध्यक्ष विष्ट पक्राउ

काठमाडौं, २४ असार । सुर्खेत वीरेन्द्रनगर–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आइतबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष

ललिता निवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

काठमाडौं, २४ असार । ललिता निवास जग्गा प्रकरणमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। राउतलाई केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमानस्थलबाट पक्राउ परेको हो। तत्कालिन माधवकुमार

प्रधानमन्त्री प्रचण्डले लाएको आरोप फिर्ता नलिए संसद् चल्न नदिने अध्यक्ष ओलीको चेतावनी

काठमाडौं, २४ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि लगाएको आरोप फिर्ता नलिएसम्म संसद् चल्न नदिने चेतावनी दिएका छन्। आइतबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा

काठमाडौंमा मिटरब्याजी पीडितहरूको बिजोग (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, २४ असार । मिटरब्याजी विरुद्धको कानून पारित गराउन माग गर्दै पीडितहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरे। मिटरब्याजविरुद्धको कानून पारित गराउन प्रदर्शनका लागि भन्दै काठमाडौं आएका पीडितहरू प्रदर्शन जारी राखेपनि उनीहरू

अन्तत: क्यान महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण

काठमाडौं, २४ असार । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक प्रदीप अधिकारीले अन्तत: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई स्पष्टीकरण बुझाएका छन्। महानिर्देशक अधिकारीले बुझाएको स्पष्टीकरण पत्र आइतबार मन्त्रालयमा

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं, २४ असार । ललिता निवास जग्गा प्रकरणअन्तर्गत थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)का अनुसार आइतबार प्रकाउ पर्नेमा समर्जङ कम्पनीका लोकहरी घिमिरे र तत्कालिन नापी अधिकृत ध्रुब

विराटनगरमा लाइफ सपोर्ट तालिम सम्पन्न

काठमाडौं, २४ असार । विराटनगर सेन्ट्रल लियो क्लबले नोबेल मेडिकल कलेज विराटनगरसँगको सहकार्यमा लाइफ सपोर्ट तालिम सम्पन्न गरेको छ। नोबेल मेडिकल कलेजमा आयोजित तालिमको उद्घाटन लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ सी

को हुन् बिना पासपोर्ट विश्वका जुनसुकै देश जान सक्ने तीन व्यक्ति ?

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशको उच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा पासपोर्ट नै बोक्नुपर्छ। तर, विश्वभर

संसद् सञ्चालनका लागि शीर्ष तीन दलपछि प्रमुख सचेतकहरू बस्दै

काठमाडौं, २४ असार । संसद् अवरोध अन्त्यका लागि केही बेरमा विभिन्न दलहरूका प्रमुख सचेतकहरूको बैठक बस्दैछ। सभामुख देवराज घिमिरेले संसद गतिरोध अन्त्यका लागि दलहरूका प्रमुख सचेतकहरूसँगको बैठक आफ्नो संघीय संसद

संसद् अवरोध खुल्यो, प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने

काठमाडौं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‍मा स्पष्टीकरण दिने भएसँगै संसद् अवरोध खुलेको छ। प्रधानमन्त्री प्रचण्डले गत सोमबार दिएको अभिव्यक्ति देश विरोधी भएको भन्दै प्रतिपक्षी दलहरूले संसद् अवरोध

ललिता निवास प्रकरणमा यसरी मुछिए सञ्चार मन्त्रालयका सचिव राउत

काठमाडौं, २४ असार । वर्तमान सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतपनि ललिता निवास जग्गा प्रकरणमा मुछिएका छन्। तत्कालिन माधवकुमार नेपाल नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा