Logo

रिपोर्टर्स नेपाल

एलओडीका सञ्चालक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ असार । ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबका सञ्चालक पक्राउ परेका छन्। प्रहरीले एलओडीका सञ्चालक राजुसिंह सुवाललाई बालुवाटारबाट पक्राउ गरेको हो। नाबालिग बलात्कारको

विस्तृत पढ्नुहोस
भोलि संसद्‍मा मिटरब्याजसम्बन्धी अध्यादेश पारित गर्ने सरकारको तयारी, एमालेले अवरोध कायमै राख्ने

काठमाडौं, २१ असार । भोलि(शुक्रबार) बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले मिटरब्याज पीडित सम्बन्धी अध्यादेश पारित गर्ने तयारी गरेको छ। भोलि दिउँसो ३ बजेका लागि बोलाइएको संसद् बैठक अवरोध नभए सरकारले भोलि

को हुन् कोशीका नवनियुक्त मुख्यमन्त्री थापा ?

काठमाडौं, २१ असार । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। विसं २०३२ ताका काठमाडौँको शङ्करदेव क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको एकाइबाट राजनीतिक

वित्तीय समानीकरण अनुदान बापत स्थानीय तहलाई ४० प्रतिशत रकम दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, २१ असार । स्थानीय तहलाई कटौती गरेको ४० प्रतिशत वित्तिय समानीकरण अनुदान हस्तान्तरण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको

महानगरसँग सम्वनय नगरी सरकारी जग्गा लिजमा लिनेदिने कार्य नगर्न बालेनको चेतावनी

काठमाडौं, २१ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरसँग सम्वनय नगरी महानगरभित्रको जग्गा लिजमा लिनेदिने कार्य नगर्न चेतावनी दिएका छन्। मेयर शाहले बिहीबार समाजिक सञ्जालमार्फत महानगरभित्रको जग्गा लिजमा लिनेदिने

भारत सरकारको सहयोगमा दैलेखमा ४ विद्यालय भवन निर्माण

काठमाडौं, २१ असार । भारतीय सरकारको आर्थिक सहयोगमा निर्माण गरिएका ४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन गरिएको छ। भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्त कुमार सोना

देशैभरका स्थानीय जनप्रतिनिधि भोलि सिंहदबार घेर्दै

काठमाडौं, २१ असार । स्थानीय तहका जनप्रतिनिधिहरूले भोलि(शुक्रबार) सिंहदरबार घेर्ने भएका छन्। सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको र त्यसको विरूद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न

माछाखोला जलविद्युतको पीपीए, एनआरएनएद्वारा प्रवर्द्धित हाईड्रोको अध्यक्षमा खगेन्द्र न्यौपाने

काठमाडौं, २१ असार । बुढीगण्डकी हाईड्रोपावर प्रालिद्वारा प्रवर्द्धन गर्न लागिएको सुपर माछाखोला जलविद्युत आयोजना ४.६ मेघावाट र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिदबिक्रि सम्झौता पीपीए सम्पन्न भएको छ।गोरखाको धार्चे गाउँपालिकामा निर्माण

‘लेण्डुपको नयाँ अवतार, प्रचण्ड सरकार’

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ। बिहीबार अनेरास्ववियु बागमति उपत्यका विशेष प्रदेश कमिटिले आरआर क्याम्पस अगाडि प्रदर्शन गर्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

कोशीका मुख्यमन्त्री बने कांग्रेसका थापा

काठमाडौं,२१ असार । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २

एसइई नतिजा : माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे

काठमाडौं, २१ असार । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ। प्रकाशित

प्रधानमन्त्रीको राजीनामा विषय बेकार : सञ्चारमन्त्री शर्मा

काठमाडौं, २१ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामाको विषय बेकारको भएको बताएकी छिन्। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनकि गर्दै मन्त्री शर्माले प्रधानमन्त्री दाहालको राजीनामाको विषय