Logo

रिपोर्टर्स नेपाल

यूएईलाई अर्को झट्का,सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१७ असार । आईसीसी विश्वकप छनोटको प्लेअफमा यूएईसँग प्रतिस्पर्धा गरिरहेको नेपाललाई तेस्रो सफलता मिलेको छ । १० रन बनाएर खेलिरहेका रमीज साहजेद्ध सन्दीप लामिछानेको बलमा

विस्तृत पढ्नुहोस
वाक्कदिक्क भएर जनताले घण्टी बजाउन थालेका हुन् : सभापति लामिछाने

काठमाडौं, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले वाक्कदिक्क भएर घण्टी बजाउन थालेको बताएका छन्। आइतबार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले जनताले वाक्कदिक्क भएर घण्टी बजाउन

यूएईविरुद्ध सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं,१७ असार । आईसीसी विश्वकप छनोटको प्लेअफमा यूएईसँग प्रतिस्पर्धा गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ । २८ रन बनाएर खेलिरहेका आर्यान्शं शर्मा  सन्दीप लामिछानेको बलमा क्याच आउट भएका हुन् ।

सिजी विक्रेता रहेको गोदरेजको नयाँ इन्भरटर एसी सार्वजनिक

काठमाडौं, १७ असार । ६५ वर्षको लामो ईतिहास बोकेको ईन्डियाको नम्बर १ रेफ्रिजीरेटर ब्रान्ड गोदरेजले नयाँ इन्भरटर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपाल अधिराज्यभर गोदरेज ब्राण्डको आधिकारिक

नयाँ आएका पार्टीको सोसल मिडियाबाहेक कतै संगठन छैन : मन्त्री साउद

काठमाडौं, १७ असार । परराष्ट्रमन्त्री एनपी साउदले नयाँ नयाँ पार्टीहरू आइरहेको तर उनीहरूको समाजिक सञ्जाल बाहेक कतै संगठन नभएको दाबी गरेका छन्। आइतबार अछाम कांग्रेसद्धारा चौरपाटीमा आयोजित स्वागत तथा सम्मान

नेपालविरुद्ध यूएईलाई सुरुआतमै झट्का

काठमाडौं,१७ असार । आईसीसी विश्वकप छनोटको प्लेअफमा नेपालविरुद्ध पहिले ब्याटिङ गरेको यूएईलाई सुरुआतमै झट्का लागेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईलाई शून्य दशमलव २ ओभरमा पहिलो झट्का लागेको

बाबुरामको प्रष्टीकरण: ललिता निवास प्रकरणमा मेरो स्वार्थ जोडिएको छैन

काठमाडौं,१७ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता र स्वार्थ नजोडिएको प्रष्टीकरण दिएका छन् । ललिता निवास प्रकरणमा आफ्नो स्वार्थ जोडिएका

सरकारलाई दिएको समर्थन फिर्ता नलिन सिके राउतलाई प्रचण्डको आग्रह

काठमाडौं,१७ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच भेटवार्ता भएको छ । आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा

आईसीसी विश्वकप छनौट: नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं,१७ असार । आईसीसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेको हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने खेल अपरान्ह १२ः ४५ मा सुरु हुनेछ । यस

संसदीय मामिला पत्रकार समाजको नयाँ नेतृत्वका लागि मतदान सुरू

काठमाडौं, १६ असार । संसदीय मामिला पत्रकार समाजको ८औं अधिवेशन सुरू भएको छ। नयाँ बानेश्वरस्थित् संघीय संसद् भवनमा समाजको आज(शनिबार) ८औं अधिवेशन सुरू भएको हो। यो अधिवेशनबाट समाजको नयाँ नेतृत्व

पत्रकारहरू देशको चौथो अंग होइन समाजको ऐना हो : उपसभामुख

काठमाडौं, १६ असार । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले पत्रकारहरू देशको चौथो अंग नभइ समाजको ऐना भएको बताएका छन्। शनिबार संसदीय मामिला पत्रकार समाजको ८औं अधिवेशनलाई सम्बोधन गर्दै उपसभामुख राना

६५औं संसद् दिवस मनाइयो (फोटोफिचर)

काठमाडौं, १६ असार । ६५औं संसद् दिवस मनाइएको छ। आज(शनिबार) पूर्व सांसद मञ्च नेपालको आयोजा र संघीय संसद सचिवालयको समन्वयमा ६५औं संसद् दिवस मनाइएको हो। तस्बिरहरू : मुकुन्द कालिकोटे