Logo

रिपोर्टर्स नेपाल

बालेनको निर्णयप्रति विमती जनाउँदै शैक्षिक मामिला सल्लाहकार रेशुले दिइन् राजीनामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,६ असार । काठमाडौं महानगरपालिकाकी शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् । महानगरका मेयर बालेन शाहको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,६ असार । प्रतिनिधि सभाको बुधबारको बैठकमा पनि सांसदहरुले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बैठकको शून्य समयमा बोल्दै जनमत पार्टीका सांसद अब्दुल खानले संविधान

सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री सिंहको शवलाई श्रद्धाञ्जलीका लागि धनगढीमा राखियो, मुख्यमन्त्री र प्रदेश सभामुखसहितका नेताद्धारा श्रद्धाञ्जली

काठमाडौं, ६ असार । दुर्घटनामा परेर निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई आज(बुधबार) श्रद्धाञ्जलीका लागि धनगढीमा राखिएको छ। मन्त्री सिंहलाई प्रदेशका मुख्यमन्त्री कमल

प्रदेशका मन्त्रीको निधनमा शोक प्रस्ताव पारित गराउँदै सभामुख घिमिरेले गरे संसद्मा नयाँ अभ्यासको सुरुआत

काठमाडौं,६ असार । प्रतिनिधिसभाको बुधबारको बैठकले हिजो निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति शोक प्रस्ताव पारित गर्दै नयाँ अभ्यासको सुरुआत गरेको छ । बुधबार बसेको

सुदूरपश्चिम प्रदेशका कानूनमन्त्रीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै संसद् बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं,६ असार । प्रतिनिधि सभाको बुधबारको बैठकले हिजो निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बुधबार बसेको बैठकमा सभामुख देवराज

भ्वाइलेन्सका दृश्य रहेको भन्दै चलचित्र परस्त्रीको सेन्सर पास रोकियो

काठमाडौं,६ असार । नेपालीसहित हिन्दी भाषामा पनि निर्माण गरेर आगामी  १५ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र परस्त्रीको सेन्सर पास रोकिएको छ । केन्द्रीय चलचित्र जाँच पास समितिले चलचित्रमा केही अस्प्रष्ट

पर्यटनमन्त्री किराती भन्छन् : चिनियाँ आउँदा भाञ्जाभाञ्जी आएको जस्तो लाग्छ

काठमाडौं, ६ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले चिनिया पर्यटक नेपाल आउँदा भाञ्जाभाञ्जी आएको जस्तो लाग्ने बताएका छन्। मङ्गलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण भएपछि एक

आजपनि घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,६ असार । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैँयाले घटेर तोलामा १ लाख

समाजवादी मोर्चाप्रति बाबुरामको टिप्पणी : कृष्णलाई देवकीकै गर्भमा हुँदादेखि सिध्याउन खोज्दा कृष्ण सिद्धिए

काठमाडौं, ६ असार । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समाजवादी मोर्चालाई लिएर टिप्पणी गरेका छन्। मङ्गलबार ट्‍विट गर्दै उनले समाजवादी मोर्चालाई लिएर कृष्णलाई देवकीकै गर्भमा हुँदादेखि

चिर्पट प्रहार गरी ताप्लेजुङमा श्रीमानद्धारा श्रीमतीको हत्या

काठमाडौं,६ असार । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा

सुदूरपश्चिम सरकारका मन्त्रीको शवलाई श्रद्धाञ्जलीका लागि धनगढीमा राखिने

काठमाडौं, ६ असार । दुर्घटनामा परेर निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई आज(बुधबार) श्रद्धाञ्जलीका लागि धनगढीमा राखिने भएको छ। जेठ ६ गते मात्र

प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ आजको कार्यसूची

काठमाडौं,६ असार । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आजपनि बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा युवा तथा खेलकुद, शिक्षा,