Logo

रिपोर्टर्स नेपाल

नवीन सोच देशको सामाजिक रुपान्तरण निम्ति अपरिहार्य छ : प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य भएको बताएका छन्। संघीय मामिला तथा सामान्य

विस्तृत पढ्नुहोस
नेपाललाई २ सय ८ रनको लक्ष्य

काठमाडौं, ५ असार । आइसीसी विश्वकप छनोट अन्तर्गत आज दोस्रो खेलमा अमेरिकाले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा

दुर्घटनामापरि सुदूरपश्चिमका कानूनमन्त्री सिंहकी पत्नीसहित २ जनाको मृत्यु, मन्त्रीको अवस्था गम्भिर

काठमाडौं, ५ असार । सडक दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश सरकारका कानूनमन्त्रीकी पत्नीसहित २ जनाको मृत्यु भएको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजु जयादेवी

पनौतिमा १२ वडामात्रै छन् १३, १४ र १५ वडामा पनि बजेट छुट्याइएको छ, त्यो कहाँ पर्छ : बास्कोटा

काठमाडौं, ५ असार । एमालेका सांसद गोकुल बास्कोटाले सरकारले वडा नभएका ठाउँहरूमा पनि बजेट छुट्याएको बताएका छन्। मङ्गलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बास्कोटाले पनौतिमा १२ वडामात्रै भएपनि १३, १४ र

बजेटप्रति एमाले सांसदको प्रश्न : ठालुहरुको बैठक मान्य हुन्छ?

काठमाडौं, ५ असार । एमालेका सांसद सूर्य थापाले बजेटप्रति असन्तृष्टि जनाउँदै बालुवाटारमा बसेको ठालुहरुको बैठक मान्य हुन्छ भन्दै प्रश्न गरेका छन्। मङ्गलबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले बजेटप्रति असन्तृष्टि जनाउँदै बालुवाटारमा

सुदूरका कानूनमन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित ४ जना घाइते

काठमाडौं, ५ असार । सुदूरपश्चिम प्रदेश सरकारका कानून मन्त्री सवार गाडी दुर्घटनामा भएको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी डडेल्धुराबाट बझाङको चैनपुर जानेक्रममा केदारस्युँ गाउँपालिकाको

गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनलाई नेपाल स्काउटको सम्मान

काठमाडौं, ५ असार । गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनलाई नेपाल स्काउटले सम्मान गरेको छ। स्काउटको ७२ औँ स्पाना दिवसको अवसरमा महर्जनलाई कदर पत्र प्रदान गरेर सम्मान गरेको हो। स्काउटको

यूके जानेको मेडिकल जाँच अब नर्भिकमा

काठमाडौं, ५ असार । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा अब अध्ययन र रोजगारीका लागि यूनाइटेड किङडम(यूके) जानेहरुको स्वास्थ्य परीक्षण(मेडिकल जाँच) पनि हुने भएको छ। काठमाण्डौस्थित ब्रिटिस दूतावासले नर्भिक इन्टरनेशनल हस्पिटललाई समेत

रातो किताबमा प्रदेशका नाम तत्काल सच्याउन सभामुखको निर्देशन

काठमाडौं, ५ असार । संघीय सरकारले ल्याएको वार्षिक कार्यक्रम पुस्तिका(रातो किताब)मा त्रृटी भएका प्रदेशका नाम सच्याउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन्। मङ्गलबार प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले उक्त निर्देशन दिएका

टाटा मोटर्सका विद्युतीय गाडी किन्न फाइनान्सिङ सुविधा

काठमाडौं, ५ असार । सवारी कर्जा लिएर टाटाका विद्युतीय गाडी खरिद गर्न चाहनेले फाइनान्सिङ सुविधा छिटो पाउने भएका छन्। टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गाडी किन्न ३ दिनभित्रै फाइनान्सिङ

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरियो

काठमाडौं, ५ असार । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ। उनको शल्यक्रिया त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गरिएको हो। शल्यक्रिया गरी पेसमेकर राखिएको छ। अहिले

‘अखण्ड भारत’को नक्साबारे रातदिन धारणा सोधिराख्नु आवश्यक छैन : परराष्ट्रमन्त्री साउद

काठमाडौं, ५ असार । परराष्ट्रमन्त्री एनपी साउदले भारतले जारी गरेको ‘अखण्ड भारत’को नक्साबारे रातदिन धारणा केहो भन्दै सोधिराख्नु आवश्यक नरहेको बताएका छन्। मङ्गलबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै मन्त्री साउदले