Logo

रिपोर्टर्स नेपाल

प्रहरीका २७ डीएसपीको सरूवा (सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३२ जेठ । नेपाल प्रहरीका २७ जना प्रहरी नायव उपरीक्षक(डीएसपी) सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार २७ जना डीएसपीको सरूवा गरेको हो।

विस्तृत पढ्नुहोस
बुवा बन्दै बालेन

काठमाडौं, ३२ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बुवा बन्न लागेका छन्। मेयर शाहकी पत्नी सबिना काफ्लेले सामाजिक संजालमा गर्भवति भएको तस्बिर सार्वजनकि गरेकि छिन्। बालेन निकट स्रोतका अनुसार

३२ दिमाग, ३ सय दाँत र १० आँखा हुने अनौठो प्राणी

सविता सिंह ठकुरी काठमाडौं, ३२ जेठ । संसारमा धेरै प्रकारका जीवहरू छन्। केही जीवहरू अन्य प्राणीभन्दा फरक भएकाले विशेष हुन्छन्। आज हामी ३२ वटा दिमाग, ३ सय दाँत र १०

गुजरातमा बढ्यो हावाको गति, ७४ हजार मानिसको उद्धार

भारत । गुजरातमा हावाको गति बढ्दा ६ जिल्लामा बाढी र वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ। मौसमा महाशाखाका अनुसार अपरान्ह ४:३० बजे जखाउ बन्दरगाहमा ठोक्किने अनुमान गरिएको छ। राज्य

गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिर्‍यो : आले

काठमाडौं, ३२ जेठ । एकीकृत समाजवादीका सांसद तथा पूर्वमन्त्री प्रेम आलेले पर्यटन मन्त्री सुदन किराँतीलाई लक्षित गर्दै गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपति छिरेको भन्दै व्यङ्ग गरेका छन्।

कांग्रेसले गर्‍यो जनकपुरधामका मेयर माथिको कारबाही फुकुवा

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहमाथिको कारबाही फुकुवा गरेको छ। साहको कांग्रेसभित्रको साविकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरिएको हो। स्थानीय तह

अन्तरप्रदेश चल्ने सवारीसाधनले संघबाटै अनुमति लिन अनिवार्य गरिँदै

काठमाडौं, ३० जेठ । अन्तरप्रदेश सञ्चालन हुने सबै सार्वजनिक सवारीसाधनले सञ्चालनका लागि आवश्यक अनुमति र परीक्षण सङ्घीय सरकारअन्तर्गतका विभागमा गर्नुपर्ने भएको छ। अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा बाटो इजाजतपत्र, स्तर कायम,

मधेसका मुख्यमन्त्रीको पक्षमा १ सय ३ मत, विपक्षमा शून्य‍

काठमाडौं, ३० जेठ । मधेस प्रदेशका मुख्यमन्त्रीले शतप्रतिशत विश्वासको मत पाएका छन्। मुख्यमन्त्री सरोज कुमार यादवलाई १ सय ३ सांसदले विश्वासको मत दिएका छन्। मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित

गेटामा विश्वविद्यालयको माग राख्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ३० जेठ । कैलालीको गेटामा विश्वविद्यालय बनाउन माग राख्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। मङ्गलबार काठमाडौंमा एमालेनिकट अनेरास्ववियुले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणको लागि दबाब मुलक

स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन पत्राचार

काठमाडौं, ३० जेठ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ। मन्त्रालयका उपसचिव कमानसिंह

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं, ३० जेठ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ। आज बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुग्नुभएका उनलाई

१२औं वार्षिकोत्सव मनायो कोटेश्वरस्थित् भाटभटेनीले

काठमाडौं, ३० जेठ । काठमाडौंको कोटेश्वरस्थित् भाटभटेनी सुपर मार्केट तेर्ह्रौं वर्षमा प्रवेश गरेको छ। आज(मंगलबार) १२औं वार्षिकोत्सव मनाउँदै भाटभटेनीले केक काटेको छ। यस्तै, सुदूरपश्चिम कैलालीस्थित् धनगढी भाटभटेनी सुपर मार्केटलेपनि आज