Logo

रिपोर्टर्स नेपाल

गणतन्त्रात्मक प्रणालीसहितको नयाँ संविधान प्रदान गर्नमा नेम्वाङले खेलेको भूमिकालाई देश र जनताले सम्झिरहनेछन्ः चित्रबहादुर केसी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२६ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनप्रति दुःख व्यक्त गरेका छन् । संविधान

विस्तृत पढ्नुहोस
सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा (तस्बिरहरु)

काठमाडौं,२६ भदौ । गएराती निधन भएका नेकपा एमालेका उपाध्यक्ष, संसदीय दलका नेता तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय च्यासलमा पुर्याइएको छ । महाराजगञ्जस्थित

नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमालेको आकस्मिक सचिवालय बैठक सुरू

काठमाडौं,२६ भदौ । नेकपा एमालेको आकस्मिक सचिवालय बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आकस्मिक सचिवालय बैठक सुरू भएको हो । एमाले उपाध्यक्ष संविधान सभा अध्यक्ष, पूर्व सभामुख

नेम्वाङको निधनपछि एमाले बागमती प्रदेशको प्रतिनिधि छनोट कार्यक्रम स्थगित्

काठमाडौं,२६ भदौ । नेकपा एमालेको बागमती प्रदेशको प्रतिनिधि छनोट कार्यक्रम स्थगित भएको छ । पार्टीका उपाध्यक्ष, पूर्व सभामुख,संविधान सभा अध्यक्ष तथा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासीत निधन भएपछि एमालेले

नेम्वाङको अप्रत्यासित निधनले देश शोकमग्न भएपछि बिपी साहित्य महोत्सव स्थगित

काठमाडौं,२६ भदौ । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ। केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि बिपी साहित्य महोत्सव भइरहेको थियो। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिपी साहित्य महोत्सव स्थगित गरिएको छ।संविधानसभाका

अष्ट्रेलिया र बेलायतबाट फर्किँदै छन् सुवास नेम्वाङका दुई छोरा

काठमाडौं,२६ भदौ । सोमबार राति निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बुधबारमात्रै हुने भएको छ। उनका दुबै छोरा विदेशमा रहेका

परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान

काठमाडौं,२६ भदौ । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका   छन् । मंगलबार बिहान ९ बजे कतार एयरवेजबाट परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान गरेका हुन् । शान्तिप्रक्रियामा शिक्षाको भूमिका विषयक राष्ट्रसंघीय

आज हाम्रो मियो ढल्यो,अभिभावक गुमायौं: महेश बर्तौला

काठमाडौं,२६ भदौ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख एवं पार्टीका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताएका छन् । नेम्वाङको निधनको

राष्ट्रले एक सिद्धान्तनिष्ठ देशभक्त इमान्दार नेता गुमाएको छः राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमाडौं,२६ भदौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका उपाध्यक्ष,संसदीय दलका उपनेता तथा पूर्व सभामुख एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङले संविधान सभामा खेलेको भूमिकालाई मुलुकले सधैं स्मरण गरिरहने

मलाई संसदीय अभ्यास र प्रक्रियाका विषय सिकाउने सुवास दाईको अभाव सधैं खड्किनेछः गगन थापा

काठमाडौं,२६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अभाव सधैं खड्किरहने बताएका छन्। मंगलबार बिहान एमालेका उपाध्यक्ष, एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको असामयिक निधनले

‘आँखामा राखे पनि नबिझाउने’ मित्र गुमाएँः बाबुराम भट्टराई

काठमाडौं,२६ भदौ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले उपाध्यक्ष

पूर्व राष्ट्रपति भण्डारीले भनिन्: नेम्वाङको निधनबाट पार्टी र राष्ट्रलाई अपूरणीय क्षति

काठमाडौं,२६ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताएकी छन्। ट्विट गर्दै उनले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी