काठमाडौं, २६ जेठ । पाँच जना सचिवको सरूवा भएको छ। मन्त्रिपरिषद्को बैठकले पाँच जना सचिवको सरूवा गरेको हो। सरूवा हुने सचिवमा एकनारायण अर्याल, केबलप्रसाद भण्डारी,
काठमाडौं, २६ जेठ । चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ। सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १०
काठमाडौं, २६ जेठ । नेपालका लागि स्विटजरल्यान्डका राजदूत एलिजावेज भोन क्यापलरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार बिदाइ भेट गरेका छन्। राजदूत क्याप्लरले शुक्रबार राष्ट्रपति कार्यालयमा बिदाई भेट गरेको राष्ट्रपतिको सचिवालयले जनाएको
काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका सांसद् रामहरी खतिवडाले जलहरी प्रकरणमा संसद्बाट रेकर्ड हटेपनि जनताको मनबाट नहट्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद् खतिवडाले जलहरी प्रकरणमा संसद्बाट रेकर्ड हटेपनि जनताको
काठमाडौं, २६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्न नखोजिएको र नयाँ ढङ्गले ब्यवस्थापन गर्न खोजिएको दाबी गरेका छन्। शुक्रबार निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री
काठमाडौं, २६ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढेको बताउँदै पैसा बिना केही काम नहुने बताएका छन्। शुक्रबार समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनमा
काठमाडौं, २६ जेठ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षामा थ्रेट उत्पन्न गर्ने गतिविधिलाई सरकारले छुट नदिने बताएका छन्। शुक्रबार प्रतिनिधिसभामा एमाले सांसद्हरूले उठाएको विषयको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले उक्त
काठमाडौं, २६ जेठ । प्रतिनिधिसभा बैठक अहिले बसिरहेको छ।
काठमाडौ.,२५ जेठ । नेपाली कांग्रेसको संसदीय दलको सचेतकमा सुशीला थिङ नियुक्त भएकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा
काठमाडौं,२५ जेठ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेश नामाकरणको विरोधमा पहिचानवादीहरुले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई छानी-छानी आक्रमण गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाको
काठमाडौं,२५ जेठ । असार ६ गतेबाट भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले बिहीबार प्रतियोगिताका लागि २३
काठमाडौं,२५ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । नेपालले सुघौली सन्धि गर्नुअघि आफ्नो स्वामित्वमा रहेको भूमि समेटिएको नक्सासहितको तस्बिर उनले आफ्नो कार्यकक्षमा