काठमाडौं,२५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अभियानको थालनी गरेपछि त्यसविरुद्ध देशभरबाट षड्यन्त्र भइरहेको दाबी गरेका छन्। विराटनगरको सन्देशसभालाई
काठमाडौं,२५ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राम्रो काम गरिरहेको बताएका छन् । विराटनगरमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै
काठमाडौं,२५ भदौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन् । ११०औँ बीपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक गोष्ठीलाई सम्बोधन गर्दै महतले
काठमाडौं,२५ भदौ । शैक्षिक क्षेत्र सूधारका अभियान्ता डा.गोविन्द केसीले गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट चिकित्सा शिक्षा आयोगमा गरिएको नयाँ उपाध्यक्षको नियुक्तिबारे असन्तुष्टि जनाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको
काठमाडौं,२५ भदौं । नेपाल भारत सम्बन्धका बारेमा विवादास्पद अभिव्यक्ति दिएपछि आलोचित बनेका नेपालका लागि चिनियाँ राजदूत चोन सोङलाई फिर्ता पठाउन माग गर्दै राष्ट्रिय एकता अभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।
काठमाडौं,२५ भदौ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू नेतृत्वको वर्तमान सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन् । समाजवादी मोर्चा नेपालको सन्देश सभालाई कोशी प्रदेशको
काठमाडौं,२५ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको वर्तमान निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने बताएका छन् । सोमबार कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने समाजवादी
काठमाडौं, २५ भदौ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि चितवनको भरतपुर अस्पताल भर्ना भएकी बिन्दु ढकाल भट्टराईको परिवारले सहयोगका लागि अपिल गरेको छ । तनहुँको बन्दिपुर गाउँपालिका–३ की बिन्दुको जीवनरक्षाका
काठमाडौं,२५ भदौ । नेपाली कांग्रेसको तर्फबाट कोशी प्रदेश सभामा ताप्लेजुङ प्रदेश सभा (ख) बाट निर्वाचित सांसद खगेनसिं हङ्गामले जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन लिम्बू र उनको परिवारलाई ज्यान मार्ने धम्की
काठमाडौं,२५ भदौ । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा प्रहरी हिरासतमा रहेर जिल्ला अदालत काठमाडौंको आदेशमा धरौटीमा थुनामुक्त भएपनि धरौटी बुझाउन नसकेपछि एक जना आरोपीत कारागार चलान भएका छन् ।
काठमाडौं,२५ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीमा लामो समयदेखि जारी रहेको विवाद अन्ततः टुंगिएको छ । आइतबार बिहान
काठमाडौं,२५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिसँग छलफल गरेका छन्। श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न काठमाडौंमा दुई