Logo

रिपोर्टर्स नेपाल

नक्कली शरणार्थी प्रकरण-टोपबहादुर रायमाझीको बयान सुरू

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१८ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका १७ जना अभियुक्तको बयान जारी रहेको छ ।

विस्तृत पढ्नुहोस
महिला टि-२० क्रिकेट, नेपालद्धारा मलेसिया २७ रनले पराजित

काठमाडौं,१८ जेठ ।  मलेसियासँगको टी–२० शृंखलाअन्तर्गतको तेस्रो खेलमा नेपालले सहज जित हात पारेको छ । बिहीबार भएको तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो । टस हारेर पहिला

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौं,१८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । बिहीबार अपरान्ह नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्डद्वारा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण

काठमाडौं,१८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् । बिहीबार भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुअघि दाहालले महात्मा गान्धीको

शर्मिला श्रेष्ठसँग लगनगाँठो कसे रमेश बिजीले

काठमाडौं,१८ जेठ । वरिष्ठ लोकदोहोरी गायक,सर्जक तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बिजीले विवाह गरेका छन् । उनले आफ्नै गृह जिल्ला स्याङ्जा निवासी शर्मिला श्रेष्ठसँग विवाह गरेका

हर्क साम्पाङ भन्छन् : हामी पनि‘अखण्ड नेपाल’भन्दै टिस्टा र काँगडासम्मको नक्सा बनाऔँ

काठमाडौं,१८ जेठ । गत हप्ता भारतले आफ्नो नवनिर्मित संसद् भवनमा राखेको‘अखण्ड भारत’नामको नक्सामा नेपालको भूभागहरु लुम्बिनी र कपिलवस्तुपनि समावेश गरेपछि नेपालका नागरिक र राजनीतिक दलहरु सशंकित बनेका छन् । यसैबीच

अस्पताललाई विवरण पठाउन मन्त्री बस्नेतको निर्देशन

काठमाडौं, १७ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै अस्पताललाई विवरण पठाउन निर्देशन दिएका छन्। आज यहाँ विश्व धूमपानरहित दिवस, २०८० को अवसरमा आयोजना भएको सुर्तीजन्य पदार्थ नियन्त्रण

१० करोड ७० लाख वर्ष पुराना हड्डी भेटिए

एजेन्सी । अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिएको छ। सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको परीक्षण गरेका वैज्ञानिकहरूले आफ्नो अनुसन्धानको निष्कर्ष

शरणार्थी प्रकरण : बुधबार ४ जनाको बयान लिइयो

काठमाडौं, १७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत आज(बुधबार) ४ जनाको बयान लिइएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरू सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, रामशरण केसी

‘सरी मोदी ब्रो ! बरू प्रचण्ड र रामचन्द्रलाई लैजाउ, लुम्बिनी र कपिलवस्तु दिन सकिन्न’

काठमाडौं, १७ जेठ । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नागरिकता विधेयक प्रमाणीकरण र भारतले जारी गरेको अखण्ड भारतको नक्साविरूद्ध प्रदर्शन गरेको छ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता

कोशी सरकारबाट बाहिरियो जसपा

काठमाडौं, १७ जेठ । जनता समाजवादी पार्टी(जसपा) नेपालले सरकारबाट बाहिरिने निर्णय गरेसँगै कोशी प्रदेशका स्वास्थ्य मन्त्रीले राजीनामा दिएका छन्। जसपाले बुधबार सरकारबाट बाहिरिने निर्णय गरेपछि स्वास्थ्य मन्त्री निर्मला लिम्बूले राजीनामा

प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार र विदेश सचिवको भेटवार्ता

काठमाडौं, १७ जेठ । ४ दिने भारत भ्रमणका लागि बुधबार भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार र विदेश सचिवको भेटवार्ता भएको