Logo

रिपोर्टर्स नेपाल

नेविसंघ शंकरदेव क्याम्पस अध्यक्षमा खाँण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ जेठ । नेपाल विद्यार्थी संघ(नेविसंघ) शंकरदेव क्याम्पस एकाई अध्यक्षमा सन्देश खाँण मनोनीत भएका छन्। नेविसंघ केन्द्रीय समितिले क्याम्पस एकाई अध्यक्षमा आइतबार खाँणलाई मनोनीत

विस्तृत पढ्नुहोस
ग्याल्जेनले फहराए सगरमाथामा कांग्रेसको चारतारे झण्डा

काठमाडौं, १५ जेठ । ओखलढुंगाका एक आरोहीले नेपाली कांग्रेसको चारतारे झण्डा सगरमाथाको चुचुरोमा फहराएका छन् । ओखलढुंगाका ग्याल्जेन शेर्पाले नेपाली कांग्रेसको चारतारे झण्डा सगरमाथा चुचुरोमा फहराएका हुन् । खिजिदेम्वा–९, ओखलढुंगाका

रास्वपा सांसद कंसकारले लिईन् सपथ

काठमाडौं,१५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बिन्दबासिनी कंसकारले पद तथा गोपनियताको सपथ लिएकी छन् । आज सभामुख देवराज घिमिरेले कंसकारलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।

श्रीमतीको जन्मदिन बिर्सनेलाई यहाँ ५ वर्षको जेल सजाय हुन्छ

काठमाडौं, १५ जेठ । श्रीमान श्रीमतीको सम्बन्ध जोगाउन नेपाललगायतका केही देशका नागरिकहरू धेरै सजग हुन्छन्। धार्मिक, समाजिक, सांस्कृतिलगायतका कारण नेपाल भारतलगायतका देशरूममा सम्बन्ध जोगाउनकालागि निक्कै ख्याल राख्छन्। संसारमा तपाईंले आफ्नी

संसदीय समितिका सभापति चयन गर्न दलहरुलाई सभामुखको आग्रह

काठमाडौं,१५ जेठ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहने समितिले पूर्णता पाएसँगै समितिलाई प्रभावकारी बनाउने समितिका सभापति चयन गर्न दलहरुलाई ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको

आगामी आर्थिक वर्षको बजेट र मध्यकालीन खर्च संरचना योजना आयोगबाट पारित

काठमाडौं,१५ जेठ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०–८१ को विनियोजित बजेट र मध्यकालीन खर्च संरचना पास गरेको छ । सोमबार बिहान बसेको आयोगको बैठकले आज सार्वजनिक हुने बजेट

सगरमाथा आरोहण गर्न कति समय लाग्छ? एक पटक जाँदा कति खर्च हुन्छ?

काठमाडौं, १५ जेठ । आज मे २९ अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवस। ७० वर्षअगाडि आजकै दिन सन् १९५३ मे २९ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथामा मानव

कामु प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ भोलिबाट सुरू हुने

काठमाडौं,१५ जेठ । संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पाएसँगै सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ भोलिबाट सुरु हुने भएको छ । गत आइतबार प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद्को बैठक सुरू

काठमाडौं,१५ जेठ । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट स्वीकृत गर्न मन्त्रिपरिषद्को बैठक सुरू भएको छ । बैठक सिंहदरबारमा सुरू भएको हो । दिउँसो ४ बजे बस्ने संघीय संसद्को दुबै

समीक्षा अधिकारीको स्वरमा‘म चन्द्रमा हुँ’बोलको गजल सार्वजनिक

काठमाडौं,१५ जेठ । पछिल्लो समयकी निक्कै लोकप्रिय कलाकार हुन समीक्षा अधिकारी । कलाकार पल शाहसँगको विवादका कारण झण्डै एक वर्ष साङ्गीतिक क्षेत्रबाट गुमराहमा परेकी अधिकारी पलशाह कारागारबाट मुक्त भएपछि भने

नेविसंघले प्रधानमन्त्रीलाई भन्यो : भ्रष्टाचारविरूद्धको कदमलाई साथ छ, शैक्षिक रूपान्तरणमा पनि त्यस्तै भूमिका खेल्नुस्

काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसंघले प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचारविरूद्ध

यी तर्कका आधारमा अण्डालाई ‘भेज’ वा ‘ननभेज’ भनिन्छ

काठमाडौं, १५ जेठ । प्रोटिन शरीरको लागि आवश्यक पोषक तत्वहरू मध्ये एक हो। सम्पूर्ण शरीर प्रोटीनबाट बनेको छ। कपालदेखि आँखा, मांसपेशी, छाला, हर्मोन र कोशिका आदि सबै प्रोटिनका रूप हुन्।