Logo

ग्याल्जेनले फहराए सगरमाथामा कांग्रेसको चारतारे झण्डा



काठमाडौं, १५ जेठ । ओखलढुंगाका एक आरोहीले नेपाली कांग्रेसको चारतारे झण्डा सगरमाथाको चुचुरोमा फहराएका छन् ।

ओखलढुंगाका ग्याल्जेन शेर्पाले नेपाली कांग्रेसको चारतारे झण्डा सगरमाथा चुचुरोमा फहराएका हुन् ।

खिजिदेम्वा–९, ओखलढुंगाका आरोही शेर्पाले राष्ट्रिय झण्डा र नेपाली कांग्रेसको चुनाव चिन्ह रुख अंकित झण्डा यही जेठ १० गते विहान ६ः३६ बजे सगरमाथामा फहराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot