Logo

रिपोर्टर्स नेपाल

रेशमले पाए राष्ट्रपतिबाट आम माफी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१४ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आम माफी पाएका छन् । मन्त्रिपरिषदको सिफारिसमा चौधरीलाई गणतन्त्र दिवस २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले

विस्तृत पढ्नुहोस
भारत भ्रमणको मुखमा प्रचण्डलाई एमालेको पाँच सुझाव

काठमाडौं,१४ जेठ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुलुकको प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएपछि आगामी जेठ १७ गते भारतको ४ दिने औपचारिक भ्रमणमा जाँदै छन् । भारत भ्रमणको

यी हुन् सन् २०२२ मा नेपालमा सबैभन्दा धेरै पर्यटक आउने पाँच राष्ट्रहरु

काठमाडौं,१४ जेठ । सन् २०२२ मा नेपाल आउने विदेशी पर्यटकको संख्यामा भारतीय नागरिकको दबदवा कायमै रहेको देखिएको छ । संघीय संसद्मा अर्थमन्त्री डा.प्रकाशसरण महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९-८० अनुसार

आर्थिक सर्वेक्षण अनुसार सार्क राष्ट्रमा वन क्षेत्रको अवस्था कस्तो छ ?

काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार नेपालको कूल भू-भागको झण्डै आधा भू-भाग वन क्षेत्रले ओगटेको देखिएको छ । अर्थमन्त्री डा.प्रकाशसरण महतले संघीय संसद्मा सार्वजनिक गरेको सर्वेक्षण रिर्पोट अनुसार सार्क

आर्थिक सर्वेक्षण २०७९-८०,कृषिमा आवद्ध जनसंख्यामा उल्लेख्य मात्रामा गिरावट

काठमाडौं,१४ जेठ । नेपालमा कृषि क्षेत्रमा आवद्ध हुनेको संख्यामा भारी मात्रामा गिरावट आएको छ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार कृषिमा आवद्ध मानिसको संख्या घट्दै गएको हो । सर्वेक्षण अनुसार कृषिमा

बैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या ५५ लाख नाघ्यो

काठमाडौं,१४ जेठ । नेपालबाट रोजगारको लागि विदेश जान श्रम स्वीकृति लिने नेपालीको संख्या ५५ लाख नाघेको छ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार २०७९ को फागुन मसान्तसम्म नेपालबाट बैदेशिक रोजगारीको लागि

सन् २०२२ मा नेपालको मुद्रास्फीती दर ६.३ प्रतिशत

काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार सन् २०२२ मा नेपालको मुद्रास्फीति दर ६.३ प्रतिशत रहेको देखिएको छ । संघीय संसद्मा अर्थमन्त्री डा.प्रकाशसरण महतले सार्वजनिक गरेको सर्वेक्षण अनुसार २०२२ मा

यी हुन् सबैभन्दा धेरै नाफा कमाउने ५ सार्वजनिक संस्थानहरु

काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९- ८० अनुसार सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउने संस्थान नेपाल विद्युत प्राधिकरण बन्न सफल भएको छ । अर्थमन्त्री डा.प्रकाशसरण महतले संघीय

देशभर ३१ हजार सहकारी सञ्चालनमा आउँदा ९३ हजारलाई रोजगारी

काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार देशभरी कूल ३१ हजार ३ सय ७३ सहकारी संस्था रहेको देखिएको छ । आइतबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार स्थानीय तह, प्रदेश

आर्थिक सर्वेक्षण-गरिबीको रेखामुनी रहेको जनसंख्या १५.१ प्रतिशत

काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार नेपालमा गरिकीको रेखामुनी रहेको जनसंख्या उल्लेख्य मात्रामा घटेको छ । आइतबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षण अनुसार नेपालमा १५.१

नीति तथा कार्यक्रम पढ्न खोज्दा फाइल रित्तो भेटिएपछि अलमलिए प्रदेश प्रमुख शर्मा

काठमाडौं,१४ जेठ । बागमती प्रदेशको आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रदेशसभामा रोचक दृष्य देखिइको छ । सभामुख भुवन पाठकले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न

७ दिनमै रोकियो नेप्सेको उछाल, आज दोहोरो अंकको गिरावट

काठमाडौं,१४ जेठ । गत हप्ता लगातार रुपमा वृद्धि भएको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । यसअघि कारोबार भएका सातै दिन नेप्सेमा उच्च वृद्धि भई कूल १४० अंकको