Logo

रिपोर्टर्स नेपाल

संवैधानिक परिषद्सम्बन्धी विधेयक समितिमा पठाइयो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१५ वैशाख । संवैधानिक परिषद् (काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ संसदीय समितिमा पठाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री

विस्तृत पढ्नुहोस
को को परे संसदीय विषयगत समितिमा (नामसहित)

काठमाडौं, १५ बैशाख । संसदीय विषयगत समितिहरु गठन भएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमार्फत सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका हुन्।

रवि संसद्‍को राज्य व्यवस्था तथा सुशासन समितिमा

काठमाडौं, १५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका भएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले लामिछानेको नाम सो समितिमा

कोरोना अपडेट : १ जना भेन्टिलेटरमा, ८ जना आईसीयुमा

काठमाडौं, १५ बैशाख । देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहँदा ८ जना आईसीयुमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ जना

घण्टीको सामना गर्न राप्रपा तयार रहेको पशुपति शमसेर जबराको उद्धघोष

काठमाडौं,१५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता  एवं प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबराले राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सामना गर्न तयार रहेको बताएका छन् । शुक्रबार राप्रपाको बागमती प्रदेशस्तरीय

विष्णु पौडेलले मागे ओलीमाथि आक्रमण प्रयासबारे प्रधानमन्त्रीको जवाफ

काठमाडौं,१५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथिको आक्रमणको प्रयासबारे एमालेले सरकारसँग जवाफ मागेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारसँग जवाफ माग गरेका हुन्

रविले रोजेको मन्त्रालय दिनुपर्छ, त्यसका लागि त्याग गर्न तयार छु : मन्त्री किराँती

काठमाडौं, १५ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्। शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,१५ वैशाख । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरुले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकमा बोल्दै एमाले सांसद् विजुला रायमाझीले रुकुममा सिस्नो टिप्न गएका

मत परीणामबाट निराश नहुनुपर्ने भन्दै अध्यक्ष लिङ्देन भन्छन्, ‘जनताले खोजेको विकल्पमा समिक्षा होला’

काठमाडौं, १५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले उपनिर्वाचनमा पार्टीले राम्रो मत ल्याउन नसकेको भन्दै निराश नहुनुपर्ने बताएका छन्। शुक्रबार बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष

सरकारलाई सांसदहरुको चेतावनी : निमुखा जनताको करको दुरूपयोग नगर

काठमाडौं,१५ वैशाख । सरकारले अयोग्य लडाकुलाई दुई- दुई लाख रुपैयाँ रकम उपलव्ध गराउने कार्यविधि पारीत गरेको विषयले जोडदार रुपमा संसद्मा प्रवेश पाएको छ । प्रतिनिधि सभाको आजको (शुक्रवार) बैठकको आकस्मिक

संसदमा  आक्रमक एमाले  : राज्यको ढुकुटी रित्याउने निर्णय खारेज गर्न माग

काठमाडौं,१५ वैशाख । नेकपा (एमाले)ले अयोग्य लडाकुलाई राज्यकोष रित्याएर करोडौं रुपैयाँ बाढ्ने काम सरकारबाट भएको भन्दै विरोध गरेको छ । आजको प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विरोधस्वरुप एमाले सांसदहरु आफ्नो

माइतीघरमा महाबिर पुनको आन्दोलन (फोटो फिचर)

काठमाडौं, १५ बैशाख । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महाबिर पुनले माइतीघरमा प्रदर्शन गरेका छन्। शुक्रबार पुनले विज्ञान प्रविधिसम्बन्धिका विषयहरुमा सरकारसँग विभिन्न माग राखि आजदेखि आन्दोलन सुरु गरेका हुन्।