काठमाडौं, ९ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरुले निर्वाचन आचारसंहितालाई पिटपाट गरेर धुलो पिठो बनाएर अचार बनाइसकेको आरोप लगाएका छन्। नेपाल
काठमाडौं, ९ बैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरु अलगअलग बस्दा शक्ति छरिएको हुँदा प्रतिक्रियावादीइहरुले अवसर पाएको बताएका छन्। शनिबार कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन
काठमाडौं, ९ बैशाख । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री अधिकारीले प्रदेश सभा बैठकबाट शनिबार विश्वासको मत मागेका थिए। तर, उनले
भारत, ९ बैशाख । प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। आगामी
काठमाडौं, ९ बैशाख । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब ३७ करोड बराबर पुगेको छ। वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत
काठमाडौं, ९ बैशाख । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ। आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको
काठमाडौं, ९ बैशाख। प्रतिनिधिसभा सदस्यको भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा
काठमाडौं, ९ बैशाख । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका
काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै पार्टीले बहुमत ल्याएर सरकार बनाउने भन्दा गठबन्धन संस्कृतिलाई जगेर्ना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
काठमाडौं, ९ बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गर्दै रविको कुनै सिद्धान्त नभएको दाबी गरेका छन्। शनिबार नेपाल
काठमाडौं, ९ बैशाख । देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु हुँदा
काठमाडौं, ९ बैशाख । नेकपाका महाचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले देशमा समाजवाद आयो भने विदेशीहरुको तलुवा चाटेर देश बेच्न तयार भएकाहरुले सत्ता चलाउन नपाउने बताएका छन्। शनिबार कम्युनिष्ट पार्टी स्थापना दिवसको