Logo

रिपोर्टर्स नेपाल

प्रतिनिधिसभा बैठक जारी [LIVE]

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ चैत्र । प्रतिनिधिसभा बैठक सुरु भएको छ। आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार

विस्तृत पढ्नुहोस
रबिको पत्रकार सम्मेलन २ बजे

काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले बुधबार(आज) २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। पार्टीको २ बजे केन्द्रीय समिति बैठक बस्ने र बैठकपछि सभापति लामिछानेले

सिन्धुलीमा कार दुर्घटना- मृत्यु भएका सबैको सनाखत

काठमाडौं,२९ चैत । आज विहान सिन्धुलीमा भएको भारतीय कार दुर्घटनामा मृत्यु भएका सबै व्यक्तिको पहिचान खुलेको छ । भारतीय नम्बर प्लेटको कार विपी राजमार्गको सिन्धुलीमाडी-खुर्कोट खण्डको कमलामाई नगरपालिका -४ सोलाभन्ज्याङमा

यस्तो छ उद्योग वाणिज्य महासंघको चुनाव (२१ तस्बिरमा)

काठमाडौं, २९ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि बुधबार मतदान भइरहेको छ। मंगलबारदेखि सुरु भएको महासंघको निर्वाचन भोलि(बिहीबार) सम्मपन्न हुनेछ। महासंघको साधारणसभालाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका

उपनिर्वाचनको पर्यवेक्षण गर्न ६ संस्थालाई निर्वाचन आयोगको अनुमति

काठमाडौं,२९ चैत । निर्वाचन आयोगले आगामी १० बैशाखमा हुने तनहुँ -१ ,चितवन -२ र बारा -२ को उपनिर्वाचनमा पर्यवेक्षण गर्न विभिन्न ६ वटा संस्थालाई अनुमति प्रदान गरेको छ । निर्वाचन

निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

काठमाडौं,२९ चैत । आगामी वैशाख १ गतेदेखि बैंकको ब्याजदर एकल अंकमा झर्ने भएको छ। वाणिज्य बैंक हरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधवार बसेको बैठकले वैशाख १ गतेदेखि निक्षेपको ब्याजदर

भुवन केसीविरुद्ध दीपकराजको आक्रोश ‘यो अध्यक्ष आएपछि जताततै लफडै लफडा’

काठमाडौं,२९ चैत । निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र  विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध कडा आक्रोश पोखेका छन् । चलचित्र विकास वोर्डले हिजो सार्वजनिक गरेको यसवर्ष प्रदर्शनमा आएका चलचित्रको आम्दानी

सहमती नजुटेपछि राष्ट्रिय युवा संघको निर्वाचन प्रक्रिया सुरु

काठमाडौं,२९ चैत । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । बाँकेको नेपालगञ्जमा सोमवारबाट सुरु भएको नवौँ  महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको

उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान सुरु

काठमाडौं,२९ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयन गर्नका लागि मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिएपनि ढिलो गरी मतदान सुरु भएको हो ।

गोविन्दलाई जिताउन प्रदीप पौडेल तनहुँमा

काठमाडौं,२९ चैत । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल गृहजिल्ला तनहुँ पुगेका छन् । बैशाख १० मा तनहुँ- १ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार रहेका गोविन्द

श्रमदानको लागि आमन्त्रण गर्दै हर्क साङपाङले पठाए राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र 

काठमाडौं,२९ चैत । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई(हर्क साङपाङ)ले श्रमदानको लागि आमन्त्रण गर्दे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएका छन । मंगलबार सामाजिक सञ्जालमा प्रधानमन्त्री

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं,२९ चैत । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ। बैठकमा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धी