Logo

रिपोर्टर्स नेपाल

कोशी प्रदेशको पुन: नामकरण बारे सभामुखलाई बुझाइयो ज्ञापनपत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ चैत्र । कोशी प्रदेश नामकरणबारे प्रदेश सभामुखलाई ज्ञापनपत्र बुझाइएको छ। कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई आइतबार सोही प्रदेशको नामकरणको विरोध गरिरहेका ५ ओटा

विस्तृत पढ्नुहोस
एमाले अध्यक्ष ओलीको दावी:एमालेको सरकार नभएसम्म देशले गति लिदैन

काठमाडौं,२६ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले नेकपा एमालेको सरकार नबनेसम्म देशले गति लिन नसक्ने बताएका छन् । आज धादिङको रुवी भ्यालीमा आयोजित एमालेको मिसन ग्रासरुट

सांसद ढाकाकुमार श्रेष्ठलाई रास्वपाको २४ घन्टे स्पष्टीकरण

काठमाडौं,२६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएका सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। रास्वपाका महामन्त्री मुकुल ढकालले आइतबार

प्युठानमा जीप दुर्घटना एकको मृत्यु, दुई घाईते

काठमाडौं,२६ चैत । प्युठानमा जीप दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । आज दिउँसो सरुमारानी गाउँपालिका वडा नं ६ मोतिपुरमा लु ३ च ३८५५

विश्वविद्यालय शिक्षा व्यवहारिक, जीवनोपयोगी तथा समाजको रूपान्तरणका लागि सहयोगी हुनुपर्छ : प्रधानमन्त्री दाहाल (सम्बोधनसहित)

काठमाडौं, २६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभइ व्यवहारिक, जीवनोपयोगी तथा समाजको रूपान्तरणका लागि सहयोगी हुनुपर्ने बताएका छन्। आइतबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त

लगानीकर्ताले पत्याएनन् अर्थमन्त्री महतलाई

काठमाडौं,२६ चैत ।  पुस ११ मा नियुक्त अर्थमन्त्री बिष्णु पौडेललाई पत्याएका लगानीकर्ताले गत चैत १७ गते अर्थमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलाई भने नपत्याउने देखिएको छ ।

चीनका ७१ सैन्य विमान र नौ जहाज ताइवानको वरिपरि, अमेरिकाले भन्यो : हामी चाल हेरिरहेका छौं

एजेन्सी । ताइवानका राष्ट्रपतिको अमेरिकाको भ्रमणबाट चीन र ताइवानमा तनाव फैलिएको छ। ताइवानका सञ्चारमाध्यमहरुले दाबी गरे अनुसार शनिबार चीनका ७१ सैन्य विमान र ९ जहाज ताइवानको सीमा क्षेत्रमा नजिक देखिएका

चार प्रहरी एआइजीले लगाए फुली

काठमाडौं २६ चैत्र । गत २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) पदमा पदोन्नति भएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ। प्रहरी महानिरीक्षक

राष्ट्रवादी शक्तिलाई दानवत्वकरण गर्ने प्रयास गरिएको भन्दै नेता बस्नेतको असन्तुष्टि

काठमाडौं २६ चैत्र । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले राष्ट्रवादी शक्तिलाई दानवत्वकरण गर्ने प्रयास गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। युवा संघको नवौँ

प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेल राष्ट्रपतिको प्रेस सल्लाहकार नियुक्त

काठमाडौं,२६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा पत्रकार किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त

पूर्व मिस नेपाल श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर

काठमाडौं २६ चैत्र । मिस नेपाल वर्ल्ड २०१६ अस्मी श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छिन्। शुक्रबार हात्तीसारस्थित अरन्या बुटिक होटेलमा आयोजित सम्झौता कार्यक्रममा ब्राण्ड एम्बेस्डर बन्ने समझदारी पत्रमा

रास्वापका सांसद्‍ ढाकाकुमार श्रेष्ठ निलम्बित

काठमाडौं २६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद् ढाकाकुमार श्रेष्ठ निलम्बित भएका छन्। श्रेष्ठलाई पार्टी आचारसंहिता विपरित काम गरेको भन्दै निलम्बन गरिएको जनाइएको छ। एक व्यवसायीसँग आफू मन्त्री भएपछि सहयोग