Logo

रिपोर्टर्स नेपाल

सुनको मूल्यमा सामान्य गिरावट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं ,२४ चैत । शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीवार तोलाको १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको

विस्तृत पढ्नुहोस
राप्रपा प्रवक्ता श्रेष्ठको टिप्पणी : न्यूनतम साझा कार्यक्रम केवल कागजी घोडा

काठमाडौं ,२४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले सरकारले हिजो सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमलाई केवल कागजी घोडाको रुपमा टिप्पणी गरेका छन् । शुक्रबार बिहान सामाजिक

उपनिर्वाचनको आचारसंहिता लागू

काठमाडौं , २४ चैत । निर्वाचन आयोगले आगामी बैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लामा आजदेखि आचारसंहिता आजबाट लागू  गरेको छ् । १० बैशाखमा चितवन -२, तनहुँ- १ र बारा

चलचित्र ‘बहाव’ आजदेखि हलमा

काठमाडौं,२४ चैत । प्रमोद कँडेलको लेखन तथा निर्देशन, अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको चलचित्र  ‘बहाव’ आजदेखि हलमा प्रदर्शनमा आएको छ । निर्देशक कँडेलले केही

पदम लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, २४ चैत । सरकारले कोशी प्रदेशको नामाकरणको विरोधको क्रममा घाइते  भई मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ् । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, २४ चैत । सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । नेपालमा सामान्यतया सोमबार र बिहीवार मन्त्रिपरिषदको बैठक बस्नै प्रचलन रहेपनि आज शुक्रवार पनि बैठक बसेको हो । जारी बैठकमा

‘निर्माण सम्पन्न भएको पाँच वर्षसम्म आयोजना बिग्रिए ठेकेदार जिम्मेवार’

काठमाडौं २३ चैत्र । भौतिक पूर्वाधारको दीगो र गुणस्तरीय विकासका लागि भन्दै सरकारले पूर्वाधार आयोजना निर्माण सम्पन्न भएको पाँच वर्षसम्म बिग्रे भत्केमा सम्बन्धित ठेकेदारलाई जिम्मेवार बनाउने नीति लिने भएको छ।

अर्थतन्त्र आतिनुपर्ने अवस्थामा छैन : अर्थमन्त्री महत

काठमाडौं २३ चैत्र । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आतिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन्। अर्थ मन्त्रालयमा आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा उनले अर्थतन्त्रका सूचक सकारात्मक रहे

निर्माण व्यवसायीलाई चैतभित्र इजाजतपत्र नवीकरण गर्न अनुरोध

काठमाडौं २३ चैत्र । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न अनुरोध गरेको छ। मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाले आज एक सूचना जारी गरी इजाजत

रामेछाप दुर्घटना अपडेट : मृतक चारको सनाखत

काठमाडौं २३ चैत्र । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) भएको बलेरो दुर्घटनामा परी मृत्यु हुने चार जनाकै सनाखत भएको छ। रामेछापको सदरमुकाम मन्थलीबाट दिउँसो मन्थली नगरपालिका–७ स्थित

चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रसचिव पौड्यालको भेटवार्ता

काठमाडौं २३ चैत्र । परराष्ट्र सचिव भरतराज पौड्यालले जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री चिङ काङसँग भेटवार्ता गरेका छन्। चीनको बेइजिङस्थित विदेश मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीच

काबुलबाट उद्धार गरिएका नेपालीलाई बेलायतबाट फिर्ता पठाउने निर्णय स्थगित

काठमाडौं २३ चैत्र । तालिबानले अफगानिस्तान कब्जा गरेपछि उद्धार गर्नुअघि काबुलस्थित बेलायती दूतावासमा काम गर्ने नेपाली सैनिकको एक समूहलाई देश निकाला गर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको बेलायतले बिहीबार जनाएको