Logo

रिपोर्टर्स नेपाल

चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ चैत्र । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ प्रदर्शन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश सुदर्शनराज पाण्डेको एकल

विस्तृत पढ्नुहोस
निर्वाचन परिणाम : पोखरा-१८ मा पुन: मतगणना गर्न अदालतको आदेश

काठमाडौं, २१ चैत्र । उच्च अदातल पोखराले गत स्थानीय तहको निर्वाचनको मतगणना फेरि गर्न आदेश दिएको छ। उच्च अदालत पोखराले मंगलबार पोखरा महानगरपालिका वडा नम्बर १८ को मत गणना बदर

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं, २१ चैत्र । नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ १० दलीय गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत गठबन्धन दलका शिर्ष नेताहरुको सहभागी

सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा किन हुँदैछ ढिलाइ

काठमाडौं, २१ चैत्र । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गत माघमा गठन भएको मन्त्रिपरिषद्ले अझैसम्म पूर्णता पाउन सकेको छैन। मन्त्रीमण्डल विस्तारमा भइरहेको ढिलाइले सरकारको नीतिगत काम प्रभावित हुनुका साथै

विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २१ चैत्र । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्ने बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेर उनले प्राधिकरणले गरिरहेका कामको

नेविसंघ आन्दोलनरत पक्षसँग सहमति : १० दिनभित्र कार्यसमिति पूर्णता, ८ महिनाभित्र महाधिवेशन

काठमाडौं, २१ चैत्र । नेपाल विधार्थी संघ(नेविसंघ)ले आन्दोलन पक्षसँग सहमती गरेको छ। मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको बैठकले रिले अनसनका सम्बन्धनमा समस्या समाधानका लागि ४ बुँदे सहमति गरेको हो। कांग्रेसका

उपनिर्वाचन : यादव, भट्टराई र श्रेष्ठलाई जिताउन पाँच दल एक ठाउँमा, यस्तो छ संयुक्त अपिल

काठमाडौं, २१ चैत्र । बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दल एकै कित्तामा उभिने भएका छन्। सत्ता गठबन्धनको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),

‘कांग्रेसले नाम नदिँदा सरकारलाई पूर्णता दिन ढिलाई’

काठमाडौं, २१ चैत्र । नेपाली कांग्रेसले सरकारमा निर्माणमा ढिलाई गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आरोप लगाएकी छिन्। मंगलबार मन्त्रिपरिषद्‍ बैठकको निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्तासमेत रहेकी मन्त्री

मेयरद्धय बालेन र हर्कबीच पहिलो भेट, भन्छन् : ‘रमाइलो भो’

काठमाडौं, २१ चैत्र । काठमाडौंमा दुई चर्चित मेयरहरुबीच भेट भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङ्बीच मंगलबार भेट भएको हो। बालेनलाई भेट्न हर्क काठमाडौं

रविको मुद्दाबाट पछि हटे न्यायाधीश सिन्हा, भन्छन् : ‘मैले हेर्न मिल्दैन’

काठमाडौं, २१ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आइतबार सर्वोच्च अदालतमा दर्ता भएको रिटमा न्यायाधिश अनिलकुमार सिन्हा पछाडि हटेका छन्। न्यायाधीश सिन्हाले लामिछानेविरुद्धको यस अगाडि मुद्दामा पनि संवैधानिक

अग्निपरीक्षामा महामन्त्री थापा र शर्मा

भूपेन्द्रसिंह धामी काठमाडौं, २१ चैत्र । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पुस्तान्तरणको माग राखि पार्टीको महामन्त्रीमा निर्वाचित भएका गगनकुमार थापा र विश्वप्रकाश शर्मा कांग्रेसभित्रका आशलाग्दा नयाँ पुस्ताका अनुहार हुन्। भाषणबाट युवा

मधेस प्रदेश : सरकारले फेरि विश्वासको मत लिनुपर्दै

काठमाडौं, २१ चैत्र । मधेस प्रदेश सरकारले पुन: विश्वासको मत लिनुपर्ने भएको छ। मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिने भएपछि सरकारले पुन: विश्वासको मत लिनुपर्ने भएको हो। जनता समाजवादी पार्टीका