Logo

रिपोर्टर्स नेपाल

मन्त्री बन्दिन भन्दै हिँडेका खड्का मन्त्री बनेपछि भने ‘उपप्रधानमन्त्री बन्दिन भनेर कहिल्यै भनेको थिइनँ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ चैत्र । नेपाली कांग्रेसका उपसभापति तथा नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफ्नो बोलीको बचाउँ गरेका छन्। शुक्रबार उपप्रधानमन्त्री बनेका खड्काले शनिबार बाडेगाउँस्थित

विस्तृत पढ्नुहोस
दिल्लीमा भेटिए एके-४७ ले उडाउने भन्दै लरेन्स ग्याङ्‍को सञ्जय राउतलाई मार्ने धम्की

भारत । शिवसेनाका नेता सञ्जय राउतलाई लरेन्स बिश्नोई गिरोहले ज्यान मार्ने धम्की दिएको छ। धम्कीपछि राउतले प्रहरीमा उजुरी दिएका छन्। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ। लरेन्स बिश्नोई गिरोहले

उपनिर्वाचन : उम्मेद्‍वार टुङ्गो लगाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, १८ चैत्र । बैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ। बैठक शनिबार साढे १२ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको हो। बैठकमा उपनिर्वाचनका

मिटरव्याजी पीडितसँग प्रधानमन्त्री भन्छन् : ‘मिटरब्याज समस्याको समाधान किनारा लगाएरै छोड्छु’

काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरव्याज समस्या समाधान गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्। मिटरब्याज पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न ऐन नै बाधक बनेको भन्दै प्रचण्डले त्यो

लुम्बिनी र बुद्धसँग जोडेर चलचित्र क्षेत्र विकास गर्नु सकारात्मक : मन्त्री शर्मा

काठमाडौं, १७ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लुम्बिनी र बुद्धसँग जोडेर चलचित्र क्षेत्रको माध्यमबाट विकास र प्रवर्द्धन गर्ने कुरा सकारात्मक भएको बताएका छन्। उनले ऐतिहासिक तथा पर्यटकीयस्थलको

रिपोर्टर्स क्लब नेपालको उत्कृष्ट कर्मचारीबाट अरुण कार्की सम्मानित

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा सभामुख देवराज घिमिरेको हातबाट क्लबको उत्कृष्ट कर्मचारीबाट अरुण कार्की सम्मानित भएका छन्। रिपोर्टर्स

रिपोर्टर्स क्लब नेपालको रजत महोत्सव : ईन्जिनियर अनिल धमला सम्मानित

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट यूवा ब्यवसायी ईन्जिनियर अनिल धमला सम्मानित भएका छन्। उनी

रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं, १७ चैत्र। नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताएका छन्। उपप्रधानमन्त्री तथा मन्त्री पदको सपथ लिएपछि आज मन्त्रालयमा पदबहालीका क्रममा उनले भने,

प्रधानमन्त्री कप थ्री नेसन्सको उपाधि नेपाललाई (फोटोसहित)

काठमाडौं १७ चैत । प्रधानमन्त्री कप थ्री नेसन्सको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा लाओसलाई २ -१ ले हराँउहै नेपालले उपाधि आफैसँग राख्न सफल भएको हो ।

शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : मन्त्री राई

काठमाडौं, १७ चैत्र । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आज पदबहाली गर्दै उनले आगामी बजेटमा शिक्षा क्षेत्र

प्रधानमन्त्री कप थ्री नेसन्स लाओसविरुद्ध नेपालको दोस्रो गोल नेपाल उपाधि नजिक

काठमाडौं १७ चैत । प्रधानमन्त्री कप थ्री नेसन्स फुटवलमा लाओसविरुद्ध नेपालले दास्रो गरेको छ । खेलको ८७औ मिनेटमा मनिस डाँगीले ले गोल गर्दै नेपाललाई दोस्रो गोल दिलाएका हुन । यो 

मन्त्रालयको कामलाई नतिजामुखी बनाउने छु : ऊर्जामन्त्री बस्नेत

काठमाडौं, १७ चैत्र । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन्। सिंहदबारस्थित