Logo

रिपोर्टर्स नेपाल

नेपाली कांग्रेसले गर्यो नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७ सदस्य मनोनीत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ चैत  ।नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७ जना सदस्यहरूको मनोनयन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले गणेशचन्द्र

विस्तृत पढ्नुहोस
काठमाडौंमा मिटरब्याज पीडितको प्रदर्शन: ज्ञानेन्द्रविरुद्ध आक्रमक, रवीलाई हाईहाई

काठमाडौं,१४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने मिटरब्याज पीडित भेट्न पुगेका छन । न्याय माग्दै बर्दिवासबाट काठमाडौं आईपुगेका मिटरब्याज पीडितहरुले काठमाडौंको टंगालमा प्रदर्शन गरेका छन् । विहान माइतिघरमा

‘आई लभ यु’ को नारा सहित अभिनेता पल शाहलाई गरीयो दाङमा अभिनन्दन

काठमाडौं १४ चैत । अभिनेता पल शाहलाई दाङमा नागरिक अभिनन्दन गरीएको छ । कार्यक्रममा सहभागी हुन् गृहजिल्ला दाङ पुगेका उनलाई गृहजिल्ला सँगै नेपालकै मान प्रतिष्ठा बढाएको भन्दै सम्मान गरीएको हो

ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितको नाराबाजी

काठमाडौं १४ चैत । मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका संसदीय दलका प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीविरुद्ध उल्टै मिटरब्याज पीडितहरुले नाराबाजी गरेका छन् । सांसद शाही राजावादी

मन्त्री छान्न नेकपा (एस) ले बोलायो सचिवालय बैठक

काठमाडौं १४ चैत । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । पार्टी कार्यालयमा आज मध्याह्न १२ बजेका लागि सचिवालयको बैठक बोलाइएको हो । सरकारमा जाने मन्त्रीको बिषयमा

जनतासँग गरिएका सङ्कल्प बिर्सन हुँदैनः सभापति शर्मा

काठमाडौं १४ चैत । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले निर्वाचनका क्रममा जनतासँग गरिएका सङ्कल्प बिर्सन नहुने बताएका छन । नेपाली कांगेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको सोमबार बसेको बैठकमा

प्रतितोला एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं,१४ चैत । मंगलवार सुनको मुल्य तोलामा एक हजारले घटेको छ । आज छापावाल सुनको मूल्य एक लाख आठ हजार तोकिएको छ अघिल्लो दिन(सोमवार) प्रतितोला एक लाख नौ हजारमा कारोबार

माइतीघरमा आन्दोलन गर्नेहरुलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद– बालेन शाह

काठमाडौं १४ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले खुलामञ्च आन्दोलनको निषेधित क्षेत्र नभएको बताएका छन । आज (मंगलबार)  सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै

इन्जिनियरको लाइन्सेन्स परीक्षाको नतिजा प्रकाशित २८.५ प्रतिशत पास(नतिजासहित)

१४ चैत, काठमाडौं । इन्जिनियरको लाइसेन्स परीक्षामा २८.५ प्रतिशत परीक्षार्थी पास भएका छन् । लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए । तर परीक्षामा सहभागीहरुको संख्या भने

बाख्रापाठामा अन्धाधुन्ध संगिनी सुई लगाउनेकार्य तत्काल रोक्न गाउँपालिकाको चेतावनी

काठमाडौं १४ चैत । गुल्मीको धुर्कोट गाउँपालिकाका दुई वडामा बोकापाठामा तीन महिने संगिनी सुई लगाएको पाईएपछि त्यस्तो कार्य तत्काल रोक्न गाउँपालिकाले निर्देशन दिएको छ । आज एक सुचना प्रकाशित गरी

‘जनयुद्ध दिवस’ मा बिदा दिने निर्णयविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं १३ चैत । सर्वोच्च अदालतले जनयुद्ध दिवसमा सरकारले गरेको बिदा दिने निर्णयविरुद्ध परेको रिट दरपीठ गरेको छ । बिदा दिने नदिने भन्ने विषय सरकारको नीतिगत विषय भएकाले त्यस्ले अदालतमा

मन्त्रालय भागबण्डामा कुरा नमिल्दा ७ मन्त्रालयको जिम्मा मुख्यमन्त्री कट्टेलको काँधमा

काठमाडौं १३ चैत । बागमती प्रदेशमा रिक्त रहेका ७ मन्त्रालयमा सत्तारुढ दलहरुबीच भागबण्डा मिल्न नसक्दा ७ मन्त्रालयको भार मुख्यमन्त्री सालिकराम जम्कट्टेलको काँधमा थुप्रिएको छ । गत शुक्रबार प्रदेशसभा बाट दोस्रोपटक