Logo

रिपोर्टर्स नेपाल

‘सोमबारसम्म मन्त्रिपरिषद् विस्तार’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० चैत्र । पर्सि(सोमबार)सम्म मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ। सत्तागठबन्धनको प्रमुख घटक तथा सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले पर्सिसम्म मन्त्रिपरिषद् विस्तार हुने जनाएको

विस्तृत पढ्नुहोस
कम्युनिष्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौँ : अध्यक्ष भट्टराई

काठमाडौं, १० चैत्र । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताएका छन्। कर्णाली प्रदेश पार्टीको प्रशिक्षण भेलाका क्रममा सुर्खेत पुगेका उनले

यता माओवादी, उता कांग्रेस पदाधिकारीको बैठक

काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा अहिले कांग्रेस पदाधिकारीको बैठक बसिरहेको छ। कांग्रेसको पदाधिकारी बैठक नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसेको केही बेरपछि देखि बसिरहेको

नेवाः संस्कृतिको विकासका लागि अनुसन्धान प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, १० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारहरुको सभ्यता, संस्कृति र इतिहासको विकास तथा सम्वर्द्धन गर्न अनुसन्धान प्रतिष्ठान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। छैटौं विश्व नेवा दिवसका अवसरमा वर्ल्ड

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं, १० चैत्र । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसिरहेको छ। बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको हो। बैठकमा मन्त्रिपरिषद् विस्तार र बैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल हुने

ललितपुर मेयर कप क्रिकेट : ऋतुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी

काठमाडौं, १० चैत्र । ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेशकमा जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। सुदूरपश्चिमले मधेस प्रदेशलाई आज सम्पन्न

‘चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन्। विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले

नालायकहरुले देश चलाइरहनुपर्छ, सिंहदरबारमा गइरहनुपर्छ भन्ने छैन : उपसभापति गुरुङ

काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसका उपसभापति तथा सांसद्‍ धनराज गुरुङले मुलुकलाई चरम आर्थिक संकटबाट बाहिर निकाल्न नसके नालायकहरुले देश चलाइरहनु नपर्ने र सिंहदरबार गइरहनुनपर्ने बताएका छन्। शनिबार हेटौंडामा आयोजित

तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्त्व दिएको छु : प्रधानमन्त्री दाहाल

काठमाडौं, ११ चैत्र । आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको प्रधानमन्त्री पुष्पकमल दाहालले दाबी गरेका छन्। शनिबार भरतपुरमा नेपाल कराते महासंघको ७ औं प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स्

मन्त्रिपरिषद्‍ विस्तार : बोलीमा चुके प्रधानमन्त्री, कहिले मिल्छ भागबण्डा ?

भूपेन्द्रसिंह धामी काठमाडौं, ११ चैत्र । चैत्र ६ गते(सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा उपस्थित् २६२ जना सांसद्‍मध्ये १७२ जनाको समर्थन पाउँदै दोस्रो पटक विश्वासको मत पाए। पुष १०

दुई दिनभित्रै मन्त्रिपरिषद्‍ले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, ११ चैत्र । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एक/दुई दिन भित्रै मन्त्रिपरिषद्‍ले पूर्णता पाउने बताएका छन्। शनिबार ललितपुर चेम्बर अफ कमर्सले गरेको कार्यक्रममा बोल्दै मन्त्री

गृहमन्त्रालयका २५ अधिकारीको सरुवा

काठमाडौं, ११ चैत्र । गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ। अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा