Logo

रिपोर्टर्स नेपाल

नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त कुँवर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० चैत्र । मन्त्रिपरिषद्‍ बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त बहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ। अहिले सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको नयाँ आइजीपीमा

विस्तृत पढ्नुहोस
विश्वासको मत : ६७ दिनमा ६७ मत पाए मुख्यमन्त्री जम्कट्टेलले

काठमाडौं, १० चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल शुक्रबार विश्वासको मत पाएका छन्। मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेश सभामा उपस्थित ९१ जना सांसद्‍हरु मध्ये ६७ जनाले उनको पक्षमा हस्ताक्षर गरेका

प्रचण्ड भेट्न बालुवाटार पुगे महन्थ ठाकुर

काठमाडौं १० चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।सरकारमा सहभागिता, उपनिर्वाचनलगायतको विषयमा छलफल गर्न अध्यक्ष ठाकुर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार

राहुल गान्धीको सांसद् पद खारेज

काठमाडौं १० चैत । आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको एक दिनपछि भारतीय कांग्रेसका नेता राहुल गान्धी शुक्रवार लोकसभाबाट अयोग्य घोषित भएका छन। लोकसभा सचिवालयले एक सूचना जारी

क्रिकेटर आसिफलाई पनि दुई लाख दिने मधेश सरकारको घोषणा

काठमाडौं १० चैत । मधेश प्रदेश सरकारले आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्ने नेपाली क्रिकेट टिमका सदस्य आसिफ शेखलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध

आइजीपी नियुक्तिको सकसमा प्रधानमन्त्री, गठबन्धनका नेताहरुसँग बेग्लाबेग्लै छलफल गर्दै

काठमाडौं, १० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ प्रहरी महानिरीक्षक(आइजीपी) नियुक्तको मुखैमा अप्ठ्यारोमा परेका छन्। नयाँ आइजीपी नियुक्तिका लागि मन्त्रिपरिषद्‍को बैठक बस्नुअघि प्रधानमन्त्री दाहाललाई गठबन्धनका दलहरुले आफ्नो स्वार्थ अनुरुप आइजीपी

कुँवरलाई आइजीपी बनाउन देउवाको फोन प्रचण्डलाई

काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको महानिरीक्षक(आइजीपी)मा बसन्त बहादुर कुवँरलाई नियुक्त गर्न दबाब दिएका छन्। सभापति देउवाले आइजीपी टुङ्गयाउन मन्त्रिपरिषद्‍ बैठकबस्नु अघि प्रधानमन्त्री दाहाललाई फोन

गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादी सरकारबाट बाहिरिने

काठमाडौं १० चैत । नेकपा माआवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने  निर्णय गरेको छ । आज बसेको प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट बाहिरीने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको

बागमतीबाट बाहिरियो एमाले

काठमाडौं, १० चैत्र । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। एमाले बागमती प्रदेशसभाका संसदीय दलका नेता जगन्नाथ थपलियाले शुक्रबार प्रदेश सभाको बैठलाई सम्बोधन गर्दै एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको

राष्ट्रिय पार्टी बनाउन नसकेपछि विदेशका उदाहरण दिँदै अध्यक्ष नेपाल

काठमाडौं, १० चैत्र । गत प्रतिनिधिसभा निर्वाचनको परिणामपछि राष्ट्रिय पार्टी बन्न चुकेको नेकपा (एकीकृत समाजवादी) नेकपा (एमाले) नेतृत्वको सत्तागठबन्धन परिवर्तन भएपछि सलबलाएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तृष्ट हुँदै

मन्त्रीहरुलाई आफ्नो कार्यालयमा बोलाए प्रधानमन्त्री दाहालले

काठमाडौं, १० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुलाई तत्काल आफ्नो कार्यालयमा आउन निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालले तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन मन्त्रिपरिषद्‍मा रहेका मन्त्रीहरुलाई निर्देशन दिएका हुन्। प्रधानमन्त्री

राष्ट्रिय जनगणना २०७८ का मुख्य – मुख्य बुदाँ

काठमाडौं, १० चैत  ।  राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । आज एक कार्यक्रमबिच प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले अन्तिम नतिजा सार्वजनिक गरेका हुन । जनगणनाका मुख्य बुदाँहरु