Logo

रिपोर्टर्स नेपाल

अयोग्य लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया बुधबारबाट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ चैत्र । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई दुई लाख राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ। मन्त्रिपरिषद् बैठकले

विस्तृत पढ्नुहोस
माओवादी अब जनयुद्धको विरासतले मात्रै चल्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ७ चैत्र । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी अब जनयुद्धको विरासतले मात्रै नचल्ने बताएका छन्। मंगलबार पार्टी कार्यालयमा केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री

क्रिकेट टिमका कप्तान पौडेलको सम्मान

काठमाडौं, ७ चैत्र । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन सफल नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट–१४ बुद्धबस्ती निवासी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले

जनमोर्चा सरकारमा नजाने

काठमाडौं, ७ चैत्र । राष्ट्रिय जनमोर्चा पार्टी सरकारमा नजाने भएको छ। सत्तारुढ १० दलीय गठबन्धनमा रहेको जनमोर्चा सरकार नजाने भएको हो। संघीय संसद्‍मा अध्यक्ष चित्रबहादुर केसीमात्रै सांसद्‍ रहेको जनमोर्चाले सरकारलाई

म सरकारमा जाने सम्भावना कम छ : कांग्रेस नेता निधि

काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसका नेता तथा सांसद्‍ बिमलेन्द्र निधिले आफू सरकारमा जाने सम्भावना कम रहेको बताएका छन्। मंगलबार सप्तरीको कंचनरुप नगरपालिकामा मेयर कप प्रतियोगिताको उद्घाटन गर्दै आफू सरकारमा

टुँडीखेलमा घोडाजात्रा (तस्बिरमा हेर्नुस)

काठमाडौं, ७ चैत्र । मंगलबार नेपाली सेनाले काठमाडौंको टुँडीखेलमा घोडाजात्रा कार्यक्रम आयोजना गरेको छ। नेपाली सेनाले विभिन्न कार्यकुशलता प्रदर्शन गर्नुका साथै विभिन्न प्रतियोगीताको पनि आयोजना गरेको थियो। सो कार्यक्रममा राष्ट्रपति

शान्ति प्रक्रियालाई टुंग्याउने महत्वपूर्ण जिम्मेवारी कांग्रेसकै हो : महामन्त्री थापा

काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियालाई टुंग्याउने सबैभन्दा महत्वपूर्ण जिम्मेवारी कांग्रेसको भएको बताएका छन्। नेपाल प्रेस युनियनले काठमाडौंमा नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक

कांग्रेस सरकारमा जाँदैछ, गल्ती गर्ने छुट छैन : नेता कोइराला

काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस अब सरकारमा गइरहेको र गल्ती गर्ने छुट नरहेको बताएका छन्। नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता

‘बिचित्र’ टेलिश्रृंखला युट्युबमा

काठमाडौं, ७ चैत्र । रेशम नेपालीको लेखन तथा निर्देशन रहेको बिचित्र टेलिश्रृंखला युट्युबबाट प्रशारण भइरहेको छ। कसिकोट इन्टरटेनमेन्टको प्रस्तुति रहेको टेलिश्रृंखला समसायिक पारिवारिक कथामा निर्माण भएको हो। पोखराको कसीकोटमा छायांकन

स्ववियु निर्वाचन – यी हुन् अखिल क्रान्तिकारीले हालसम्म जितेका ६१ कलेज (सूचीसहित)

चैत ७ काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम अन्तिम चरणमा पुगेको छ । हालसम्मको नतिजामा नेकपा माओवादी निकट विद्यँर्थी संगठन अनेरास्ववियु

स्ववियु निर्वाचन -यी हुन् अनेरास्ववियुले हालसम्म जितेका ११४ कलेज (सूचीसहित)

चैत ७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम अन्तिम चरणमा पुगेको छ । हालसम्मको नतिजामा नेकपा एमाले निकट अनेरास्ववियु अगाडी देखिएको

दोहोरो राहदानी बिवादमा रवि लामिछानेलाई सफाइ दिने निर्णय आपत्तिजनक : मसाल

काठमाडौं, ७ चैत । नेकपा ( मसाल) ले दोहोरो राहदानीको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सफाई दिने प्रहरी र महान्यायाधिवक्ता समेतको निर्णयप्रति आपत्ति जनाएको छ । आज मसाल