काठमाडौं, ५ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ। रास्वपाको आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त
काठमाडौं, ५ चैत्र । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन आज भइरहेको छ। त्रिविका केही क्याम्पसहरुमा आन्तरिक विवादका कारण निर्वाचन हुन सकेका छैनन्। नेपाल ल क्याम्पसमा भने स्ववियु निर्वाचन
काठमाडौं , ५ चैत्र । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक अहिले संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको हो।
काठमाडौं , ५ चैत्र । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक अहिले बसिरहेको छ। पार्टी कार्यालय आलोकनगरमा अहिले सचिवालय बैठक बसिरहेको छ। बैठकमा प्रधानमन्त्रीको विश्वासको मत, सरकारमा सहभागीतालगायतको समसामायिक विषयमा छलफल
काठमाडौं , ५ चैत्र । नेपाली कांग्रेस संसदीय दलको बैठक संसद् भवनमा अहिले बसिरहेको छ। संसदीय दलको बैठक अहिले संघीय संसद भवनस्थित ल्होत्से हलमा बसिरहेको हो। बैठकले केन्द्रीय कार्यसम्पादन समितिको
५ चैत काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । शनिबार बसेको बैठकको निर्णयअनुसार आज आइतबार बिहान ७ बजेदेखि साढे ८ बजेसम्म विद्यार्थीहरु मनोनयन दर्ता गर्ने सहमती
रुपन्देही , ४ चैत्र । रुपन्देहीमा तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ आजदेखि सुरु भएको छ। प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे। उद्घाटन खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोलअन्तरले पराजित
चितवन, ४ चैत्र । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको जिल्लामा कतै तयारी अघि बढेको छ भने कतै अन्योल बनेको छ।
काठमाडौं, ४ चैत्र । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान हुने गरी संसद्को चालु अधिवेशनमा नै सङ्घीय निजामती कर्मचारी ऐन पेश गर्ने तयारी भएको
काठमाडौं, ४ चैत्र । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भोलिको संसद बैठकमा केही महत्वपूर्ण विधेयक आउन लागेको बताएका छन्। शनिबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतकसँग गरेको
काठमाडौं, ४ चैत्र । १० दलीय सत्तारुढ गठबन्धनको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र प्रधानमन्त्रीको विश्वासको मतमा एक हुने निर्णय गरेको छ। शनिबार साझ प्रधानमन्त्री पु्ष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको
काठमाडौं, ४ चैत्र । खानेपानी मन्त्री अब्दुल खानले जनतालाई स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताएका छन्। जनमत पार्टी नेपालगञ्ज उपमहानगर कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा