Logo

रिपोर्टर्स नेपाल

नेपाली भाषालाई ‘खस भाषा’ बनाइएको छैन : प्रतिष्ठान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ चैत्र । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषालाई ‘खस भाषा’ भन्ने निर्णय नभएको स्पष्ट पारेको छ। ‘प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषालाई खस भाषाको संज्ञा दिँदै

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री दाहालले दिए नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई

काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिएका छन्। प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिएका हुन्। “नेपालको उपराष्ट्रपति पदमा

नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल

काठमाडौं, ३ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) को अहम भूमिका हुने बताएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा एनआरएनएका प्रतिनिधिसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको साहित्यिक, सांस्कृतिक र

लगानी बोर्डअन्तर्गतका ११ विदेशी लगानीकर्ता कम्पनीसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी बोर्डको कार्यालयमार्फत अघि बढिरहेका विभिन्न ११ ठूला परियोजनाका लगानीकर्तासँग छलफल गरेका छन्। सार्वजनिक–निजी साझेदारी र निजी लगानीका परियोजनाको प्रगति तथा

बागमती सरकारले क्रिकेट खेलाडीलाई जनही एक लाख दिने

काठमाडौं, ३ चैत्र । बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई जनही एक लाखका दरले पुरस्कार दिने घोषणा गरेको छ। क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल

राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपतिको बधाई

काठमाडौं, ३ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले बधाई दिएकी छिन्। पौडेललाई शुक्रबार टेलिफोन गर्दै उनका समकक्षी मुर्मूले राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएकी हुन्। फोनमा नेपाल र

उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको पहिलो प्रतिक्रिया, ‘राष्ट्रिय एकतालाई कायम गर्नु पहिलो प्राथमिकता’

काठमाडौं, ३ चैत्र । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकतलाई कायम राख्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै यादवले आफ्नो पहिलो

नवनिर्वाचित उपराष्ट्रपति यादवले पाए प्रमाणपत्र

काठमाडौं, ३ चैत्र । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले निर्वाचित भएको प्रमाणपत्र पाएका छन्। यादवलाई आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रमाणपत्र प्रदान गरेका हुन्। यादव आजभएको निर्वाचनमा एमालेकी अष्टलक्ष्मी शाक्य र

खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं, ३ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन्। विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा

राष्ट्रपति पौडेलले बोलाए संघीय र प्रदेश सांसद्लाई शितल निवास

काठमाडौं, ३ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सांसद् र प्रदेश सभा सदस्यहरुलाई आफ्नो निवास शितल निवास बोलाएका छन्। उनले भोलि(शनिबार) बिहान ९ बजे संघीय सांसद् र प्रदेश सभा सदस्यहरुलाई

यस्तो छ उपराष्ट्रपति रामसहायको रामकहानी

काठमाडौं, ३ चैत्र । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्। यादवको जन्म विसं

चैत्र १० भित्र सरकारलाई पूर्णता : प्रधानमन्त्री दाहाल

काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गतेभित्र सरकारलाई पूर्णता दिने बताएका छन्। लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले चैत्र ६ गते विश्वासको मत लिएपछि त्यसको