Logo

रिपोर्टर्स नेपाल

सांसद् बन्ने नेता खोज्दै जसपा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ चैत्र । जनता समाजवादी पार्टी नेपाल(जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। जसपाकी समानुपातिक सांसद् शहनाज रहमानको निधनपछि अर्का सांसद्‍बारे ठोस निर्णय गर्न

विस्तृत पढ्नुहोस
राष्ट्रपति पौडेललाई उपसभापति गुरुङको सुझाव : सवारीमा सर्वसाधारणलाई दु:ख दिने परम्परा तोड्नुस्

काठमाडौं, १ चैत्र । नेपाली कांग्रेसका सांसद्‍ तथा उपसभापति धनराज गुरुङले राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दु:ख दिने विगतको परम्परालाई तोड्न सुझाव दिएका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा नवनिर्वाचित राष्ट्रपति

अभिनेता हमाललाई ‘कम्युनिकेटर अवार्ड’

काठमाडौं, १ चैत्र । नेपालको ४ वटा डिभिजनहरुको टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले आफ्नो वार्षिक सम्मेलन ‘साइटेसन २०२३’ सम्पन्न गरेको छ। गत शनिबार आयोजित उक्त सम्मेलनमा नेपालका कर्पोरेसन, व्यावसायिक संस्था

रियलमीले ‘अचिभर रिटेल डिस्ट्रिब्युटर’लाई बाड्यो स्कुटर

काठमाडौं, १ चैत्र । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण गरेको छ। यस वर्षको दशैँको अवसर पारेर ल्याइएको रिटेल स्किम अन्तर्गत रियलमीको २५० भन्दाबढी स्मार्टफोन सेटहरु बिक्री गर्न

उपराष्ट्रपति निर्वाचन : यस्तो हुनेछ मतपत्र

काठमाडौं, १ चैत्र । उपराष्ट्रपति निर्वाचनका लागि प्रयोग हुने नमुना मतपत्र सार्वजनिक भएको छ। निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि बुधबार नमुना पत्र सार्वजनिक गरेको हो। आयोगले राष्ट्रपति निर्वाचनको जस्तै उम्मेद्‍वारको

ओडीआई वरीयता सुधार गर्दै नेपाल १६औं स्थानमा उक्लियो

काठमाडौं, १ चैत । आईसीसी ओडीआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।आईसीसीले मंगलबार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो । केही

नारायणघाट बुटवल सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’

बुटवल, ३० फागुन । पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण हुने भएको छ। सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैडाकोट–दाउन्ने) मा २२ र

दक्षिण कोरियाका दुई सय पैदल यात्री बौद्ध भिक्षुलाई लुम्बिनीमा स्वागत

लुम्बिनी, ३० फागुन । दुई सय जना कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीको टोली मंगलबार लुम्बिनी आइपुगेको छ। पैदल यात्रा गरी भारतका बोधगया, कुसीनगर, सारनाथ हुँदै टोली लुम्बिनी आएको हो। ४३

महामन्त्री शर्माको प्रस्ताव : एक व्यक्ति एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री र तीन पटक मन्त्री हुने व्यवस्था

काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् विश्वप्रकाश शर्माले एक व्यक्ति एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री र तीन पटक मन्त्री हुने व्यवस्था लागु गर्न प्रस्ताव गरेका छन्।

राष्ट्रपति पौडेलको निजी सचिवमा अधिकारी र परराष्ट्र सल्लाहकारमा चालिसे

काठमाडौं, ३० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो निजी सचिव र परराष्ट्र सल्लाहकार नियुक्त गरेका छन्। राष्ट्रपतिको पदभार ग्रहण गरेकै दोस्रो दिन पौडेलले निजी सचिवमा चिरञ्जीवी अधिकारी र परराष्ट्र सल्लाहकारमा

जनसवाल दैनिकका सम्पादक बगाले सम्मानित

काठमाडौं, ३० फागुन । जनसवाल राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक रामजी बगाले सम्मानित भएका छन्। बगाललेलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियानमा स्थापना कालदेखि योगदान गरेको भन्दै सम्मानित गरिएको हो। उनलाई एनआरएनए

बैंक तथा वित्तीय संस्थाहरुविरुद्धको आन्दोलन फिर्ता

काठमाडौं, ३० फागुन । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन्।