Logo

रिपोर्टर्स नेपाल

स्ववियु निर्वाचनका लागि तीन विधार्थी संगठनबीच गठबन्धन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ फागुन । स्वतन्त्र विधार्थी युनियन(स्ववियु)को निर्वाचनका लागि तीन विधार्थी संगठनले गठबन्धन गरेका छन्। नेपाली कांग्रसको भातृ संगठन नेपाल विधार्थी संगठन(नेविसंघ), माओवादी केन्द्रको अनेरास्ववियु

विस्तृत पढ्नुहोस
उपत्यकाको एकीकृत विकासका लागि फोरम गठन

काठमाडौं, २७ फागुन । काठमाडौँ उपत्यकाको एकीकृत विकास गर्नका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन भएको छ। अन्तरपालिका सम्बन्ध, साझा कार्यक्रम,

शिक्षा नीतिमा परिवर्तन गर्नुपर्छ : सांसद्‍ पौडेल

काठमाडौं, २७ फागुन । नेपाली काँग्रेसका युवा नेता तथा सांसद् प्रदिप पौडेलले प्रविधि मैत्री र प्रतिष्पर्धात्मक अवस्था आएकाले समयानुकल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने औल्याएका छन्। सरकारी विद्यालयको साथै निजिस्तरका विद्यालयको

विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सचेत होऔँ : उपाध्यक्ष सापकोटा

काठमाडौं, २७ फागुन । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सबै सचेत बन्नुपर्ने बताएका छन्। शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष

स्ववियु निर्वाचन : उत्साहजनक उम्मेदवारी दर्ता

काठमाडौं, २७ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा आज उत्साहजनक रुपमा उम्मेदवारी भएको छ। आज उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन

उपराष्ट्रपतिका उम्मेद्‍वार यादवविरुद्ध एमालेपछि जनमतको पनि उजुरी

काठमाडौं, २७ फागुन । उपराष्ट्रपतिमा उम्मेद्‍वारी दिएका जनता समाजवादी पार्टी(जसपा)का संसदीय दलका नेता रामसहायप्रसाद यादवविरुद्ध दुईवटा उजुरी परेको छ। यादवविरुद्ध जनमत पार्टीबाट उपराष्ट्रपतिका अर्का उम्मेद्‍‍वार ममता झाले निर्वाचन आयोगमा उजुरी

लोसपा, जनमत र नाउपाबीच कार्यगत एकता गर्ने सहमति

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेस नेतृत्वको १० दलीय गठबन्धनमा रहेका तीन दलबीच कार्यगत एकता गर्ने सहमती भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी(नाउपा)बीच कार्यगत एकता

तीनै तहको सरकारलाई बलियो बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं, २७ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताएका छन्। तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित

प्रशासनिक क्षेत्रका विकृति विसङ्गतिको अन्त्य गर्नेगरी ऐन बन्छ : मन्त्री मोदी

काठमाडौं, २७ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नेपालको प्रशासनिक क्षेत्रका विकृति–विसङ्गतिको अन्त्य गर्नेगरी सङ्घीय निजामती सेवा ऐन बन्ने बताएका छन्। मन्त्रालयद्वारा आज आयोजित संवैधानिक आयोगका प्रमुखसँग

आफूले गरेको फोहर आफैँ सफा गर्ने बानी बसालौँ : मन्त्री किराँती

काठमाडौं, २७ फागुन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले गरेको फोहर आफैँ सफा गर्ने बानीको विकास हुनुपर्ने बताएका छन्। पशुपतिनाथ मन्दिर क्षेत्रमा आजदेखि सुरु गरिएको तीनमहिने बृहत् सरसफाइ

एमाले अध्यक्ष ओली भन्छन्, ‘म बलिराजा जस्तो मान्छे हुँ’

काठमाडौं, २७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बलिराजा जस्तो मान्छै भएको बताएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू बलिराजा जस्तो मान्छे

उपराष्ट्रपतिका उम्मेद्‍वार यादवविरुद्ध एमालेको उजुरी

काठमाडौं, २७ फागुन । उपराष्ट्रपतिमा उम्मेद्‍वारी दिएका जनता समाजवादी पार्टी(जसपा)का संसदीय दलका नेता रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको छ। यादवको उम्मेदवारी संविधान र कानूनविपरीत रहेको भन्दै एमालेबाट उपराष्ट्रपतिमा उम्मेद्‍वारी दिएका अष्टलक्ष्मी