Logo

रिपोर्टर्स नेपाल

राष्ट्रपतिमा निर्वाचित भए रामचन्द्र पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ फागुन । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आजभएको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेद्‍वार रहेका पौडेल निर्वाचित

विस्तृत पढ्नुहोस
पिएनजीविरुद्ध नेपालको जित, सन्दीप र आशिफको उत्कृष्ट प्रदर्शन

काठमाडौं, २५ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत पपुवा न्युगिनी(पीएनजी)लाई नेपालले पराजित गरेको छ। आज किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको हो।

मार्क इन्टरनेशनल किड्नी सेन्टरको ‘वाकाथन’ (फोटोफीचर)

काठमाडौं, २५ फागुन । मार्क इन्टरनेशनल किड्नी सेन्टरले स्थापनाको चौथो वार्षिकोत्सवको अवसरमा बिहीबार ‘वाकाथन’ प्रतियोगीताको आयोजना गरेको छ। सेन्टरले बिहीबारदेखि फागुन २७ गतेसम्म विभिन्न कार्यक्रम गरेर आफ्नो चौथो वार्षिकोत्सव मनाउने लागेको

राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

काठमाडौं, २५ फागुन । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। मतदान सकिएको १ घन्टापछि संघीय संसद् भवन नयाँ बानेश्वरमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ। मतदानमा ८ सय ३१

राष्ट्रपति निर्वाचनमा ८३१ मत खस्यो : पौडेलका प्रतिनिधि लेखक, नेम्वाङका बर्तौला

काठमाडौं, २५ फागुन । राष्ट्रपति निर्वाचनको मतदान सकिएसँगै मतगणनाको तयारी गरिएको छ। मतगणना अपरान्ह ४ बजेदेखि संघीय संसद् भवन नयाँ बानेश्वरमा गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपति निर्वाचनमा

प्रचण्डविरुद्धको मुद्दा आज हेर्न नभ्याइने

काठमाडौं, २५ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाई नहुने भएको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले प्रचण्डविरुद्धको रिट आज हेर्न

कांग्रेससँग हामी मिल्न सक्छौं, मिल्दैनौं भनेर कसम खाएका छैनौं : अध्यक्ष ओली

काठमाडौं, २५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग मिल्न सक्ने बताएका छन्। राष्ट्रपति निर्वाचनका क्रममा संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेससँग मिल्न सक्ने बताएका हुन्।

पपुवा न्युगिनीलाई २ सय ९८ रनको लक्ष्य

काठमाडौं, २५ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी(पीएनजी)लाई २ सय ९८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९. १

राष्ट्रपति निर्वाचन : ४२९ मत खस्यो

काठमाडौं, २५ फागुन । अगामी राष्ट्रपतिका लागि मतदान अहिले जारी रहेको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी मतदानका क्रममा अहिलेसम्म ४२९ मत खसेको छ। पौने १२ बजेसम्म संघीय संसद्‍तर्फ

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले कांग्रेससँगको सम्बन्ध तोड्नुपर्छ : महामन्त्री थापा

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि उनले नेपाली कांग्रेससँगको सम्पूर्ण सम्बन्ध तोड्नुपर्ने बताएका छन्। राष्ट्रपति निर्वाचनमा मतदानका क्रममा संसद् भवनमा पत्रकारहरुसँग कुराकानी

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्कदै गर्दा सांसद घाइते

काठमाडौं, २५ फागुन । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर सांसद घाइते भएका छन्। मतदान गरेर फर्किदा प्रदेश सांसद् गोविन्द न्यौपाने संसद् भवनको सिडीबाट लडेर घाइते भएका हुन्। उनको

राष्ट्रपतिबाट अभिभावकीय भूमिका र निष्पक्षताको परिकल्पना गर्न सक्दैनौं : अध्यक्ष लिङदेन

काठमाडौं, २४ फागुन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जुनसुकै दलबाट व्यक्ति राष्ट्रपतिमा निर्वाचित भएपनि अभिभावकीय भूमिका र निष्पक्षताको परिकल्पना गर्न नसकिने बताएका हुन्। राप्रपा केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको बैठकपछि प्रतिकिया