Logo

रिपोर्टर्स नेपाल

द्वन्द्वकालीन मुद्दामा न्याय दिन ढिलो भयो : कांग्रेस प्रमुख सचेतक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद् रमेश लेखकले द्वन्द्वकालीन मुद्दामा न्याय दिन ढिलो भएको बताएका छन्। मंगलबार ८ दलीय गठबन्धनको बैठकपछि

विस्तृत पढ्नुहोस
राष्ट्रपति निर्वाचन : ८ दलका मतदाताहरुलाई भोलि ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनका दलहरुले राष्ट्रपति निर्वाचनका लागि आफ्ना मतदाताहरुलाई भोलि(बुधबार) काठमाडौं आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको छ। आज सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको

‘प्रचण्डविरुद्ध मुद्दा हाल्दा थ्रेट आयो’

काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्दा धम्की आएको मुद्दादर्ता गर्ने समूहका एक ब्यक्तिले बताएका छन्। नाम नखुलाउने शर्तमा

प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता भएका दुईटै रिटमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा मंगलबार दुईवटा मुद्दा दर्ता भएका छन्। उनीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा २०७६ माघ १ मा माघीको

प्रचण्डलक्षित ज्ञानेन्द्रको टिप्पणी, ‘अदालतलाई निष्पक्षरुपमा काम गर्न दिनु’

काठमाडौं, २३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद् ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै अदालतलाई निष्पक्षरुपमा काम गर्न दिनुपर्ने बताएका छन्। उनले मंगलबार फेसबुकमा स्टाटस लेख्दै

८ दलीय गठबन्धनको बैठक सिंहदरबारमा, प्रधानमन्त्री दाहालविरुद्ध परेको मुद्दामा छलफल हुँदै

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको बैठक सिंहदरबारमा सुरु भएको छ। बैठक नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा अहिले २ बजेदेखि सुरु भएको हो। बैठकमा राष्ट्रपति निर्वाचन,

पार्टी असल वा खराब हुने कुराले देशको भविष्य निर्धारण गर्छ : नेता रिजाल

काठमाडौं, २३ फागुन । नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले एउटा पार्टी असल वा खराब हुने कुराले देशको भविष्य निर्धारण गर्ने बताएका छन्। उनले एमालेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत

ओलीको बोलीप्रति सरकारको आपत्ति

काठमाडौं, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाल सरकारले आपत्ति जनाएको छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले विदेशलाई विद्यालय स्थापना गर्न दिन थालेको अध्यक्ष ओलीले एक

चीनको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत

एजेन्सी । चीनले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत निर्धारण गरेको छ। अर्थतन्त्रको पुनरुत्थान गर्दै उपभोक्तालाई राहत दिने विषयलाई अर्थतन्त्रको केन्द्रमा राखिएको छ। चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा प्रस्तुत

बम विस्फोटमा पर्दा पाकिस्तानमा २ जनाको मृत्यु, ३ घाइते

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार भएको बम विस्फोटमा परी दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन्। विस्फोटक पदार्थले भरिएको मोटरसाइकल शान्ति मिलिशियाका सदस्यको

प्रचण्डविरुद्धको रिटमा सर्वोच्चले भन्यो : ‘अनन्तकालसम्म अल्झाइ राख्न मिल्ने देखिदैन’

काठमाडौं, १९ फागुन । सर्वोच्च अदालतले मानवअधिकार उल्लघंनका घटनाहरु अनन्तकालसम्म अल्झाइ राख्न नमिल्ने बताएको छ। सर्वोच्चले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विपक्षी बनाएको रिट निवेदन दर्ता

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गर्ने प्रहरीको प्रयास विफल

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले समय अगावै निर्वाचनका लागि सरकारलाई दबाब दिइरहेका बेला प्रहरीले पक्राउ गर्ने प्रयास गरेको छ। गत फेब्रुअरी २८ मा भ्रष्टाचारको मुद्दामा खान अदालतमा उपस्थित नभएपछि