Logo

रिपोर्टर्स नेपाल

आइसीसी लिग २ : पपुवा न्युगिनीद्वारा युएई पराजित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ फागुन । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको आजको खेलमा पपुवा

विस्तृत पढ्नुहोस
श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडि बढाउन जरुरी छ : नेता पौडेल

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेद्‍‍वार रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडि बढाउन जरुरी रहेको बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको ७७ औँ

वायुसेवा निगमका दुई महिला पाइलटको पहिलो अन्तर्राष्ट्रिय उडान

काठमाडौं, २१ फागुन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला विमानचालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन्। निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय

एनएमबि बैंकले बाड्यो १ सय डस्टबीन

काठमाडौं, २१ फागुन । एनएमबि बैंक लिमिटेडले १ सय डस्टबीन वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत झापाको धुलाबारीमा १०० वटा डस्टबीन वितरण गरेको हो। उक्त डस्टबीन विधालयको सरसफाई

कक्षा १२ को परीक्षा तालिका प्रकाशित (तालिकासहित)

काठमाडौं, २१ फागुन । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका प्रकाशित गरेको छ। परीक्षा आगामी वैशाख २६ देखि जेठ ५ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।

८ दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल निवास बालुवाटारमा बसिरहेको छ। ८ दलको बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्री दाहालको विषयमा चर्चामा

होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

काठमाडौं, २१ फागुन । होली भनेको रङहरुको पर्व हो तर धेरै पटक हामी रङसँग खेल्दा यस्ता गल्ती गर्छौं, जसका कारण छाला नराम्ररी बिग्रन सक्छ। रङसँग खेल्नु ठिक कुरा हो तर

प्रधानमन्त्री प्रचण्डले भेटे राष्ट्रपति भण्डारी

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। प्रधानमन्त्री दाहालले सरकारको आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन बुझाउन राष्ट्रपति भण्डारीलाई भेटेका हुन्। भेटमा प्रधानमन्त्री दाहालले वार्षिक प्रतिवेदन

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौं, २१ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्। आज बसेको प्रदेशसभाको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएको हो। कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई माओवादी केन्द्र, एकीकृत

एकीकृत समाजवादीबाट मन्त्री बन्ने सांसद्‍हरुको नाम प्रचण्डको खल्तीमा

काठमाडौं, २१ फागुन । सत्ता समीकरण फेरिएसँगै नयाँ सत्ता गठबन्धनबाट सरकारमा सहभागिताबारे दलहरु आन्तरिक छलफलमा छन्। कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनबाट सबै दलहरु सरकारमा सहभागी हुने तयारी गरिरहेका छन्। हाल

विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह [LIVE]

काठमाडौं, २१ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिइरहेका छन्। कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई माओवादी केन्द्र, एकीकृत समाजावदी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निर्णय

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा गरे आर्थिक विषयमा छलफल

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा आर्थिक एवं समसामायिक विषयमा छलफल गरेका छन्। उनले आइतबार आर्थिक एवं समसामायिक विषयमा छलफल गरेका हुन्।