काठमाडौं, १८ फागुन । नेकपा(माओवादी केन्द्रका) अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना लागि प्रधानमन्त्री पद ठूलो कुरो नभएको बताएका छन्। ८ दलीय गठबन्धनले आयोजना
काठमाडौं, १८ फागुन । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन शाह र नेपाली कांग्रेसका नेता तथा सांसद् प्रदीप पौडेलबीच भेटवार्ता भएको छ। भेटवार्तामा उनीहरुबीच काठमाडौँ महानगर र क्षेत्र नं ५ को विकासका
काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रसकै वरिष्ठ नेता रामचन्द्र पौडेललाई केही दिएन केही दिएन भन्थे अब राष्ट्रपति दिएको बताएका छन्। बिहीबार राष्ट्रपति चुनावका लागि संघीय सांसदहरूलाई
काठमाडौं, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको आयु ५ वर्ष रहेको बताएका छन्। ८ दलीय गठबन्धनका सांसद्हरुलाई प्रशिक्षण दिई फर्किनेबेला सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले ८
काठमाडौं, १८ फागुन । प्रदेश १ को नाम कोशी राखिएको भन्दै विरोध प्रदर्शन भएको छ। प्रदेश १को नाम बुधबार कोशी प्रदेश राख्ने प्रदेश सभाले निर्णय गरेको छ। सोहीको विरोध गर्दै
काठमाडौं, १८ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा अन्तर्गत आजभएको नेपाल र युएईबीचको खेलमा युएईले नेपाललाई २ सय २८ रनको लक्ष्य दिएको हो। टस हारेर पहिला
काठमाडौं, १७ फागुन । नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने जनाएको छ। भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आएपनि ग्यासको मूल्य अत्याधिक बढेर आएकाले हाललाई इन्धनको
एजेन्सी । श्रीलंकाको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अनुमोदन गरेका हुन्। राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले
काठमाडौं, १७ फागुन । केपी ओली कपको मछिन्द्र फुटबल क्लबले जितेको छ। आज सातदोबाटो युथ क्लबलाई ट्राइब्रेकरमा मछिन्द्रले ५-३ ले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल १-१ मा सकिएपछि
काठमाडौं, १७ फागुन । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले तरकारी विषादीको परीक्षण रोकिएको भन्दै प्रर्दशन गरेको छ। अनेरास्ववियूले बुधबार भृकुटीमण्डपमा सरकारले विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकुल
काठमाडौं, १७ फागुन । प्रदेश १ को नाम कोशी राख्ने प्रस्तावमाथि छलफल सकिएको छ। आज प्रदेशसभामा प्रदेशको नामांकनका विषयमा २ प्रस्ताव दर्ता भएका थिए। ती मध्ये कोशी प्रदेश नाम राख्ने
एजेन्सी। बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले आफ्ना चिनियाँ समकक्षी सी चिनपिङसँग युक्रेन युद्ध अन्त्यका लागि बेइजिङको प्रस्तावलाई आफ्नो देशले ‘पूर्ण समर्थन’ गरेको बताएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर सहयोगी लुकाशेन्कोले