Logo

रिपोर्टर्स नेपाल

सर्वसाधारण नागरिकका लागि पासपोर्टकाे मूल्य घटाउन माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ फागुन । सांसद रामहरि खतिवडाले सरकारले सर्वसाधारण नागरिकलाई सरकारले महंगो मूल्यमा राहदानी (पासपोर्ट) बिक्री गरिरहेको भन्दै मूल्य घटाउन माग गरेका छन्। प्रतिनिधिसभाको बुधबार

विस्तृत पढ्नुहोस
संसद्‍मा नै छैनन् सांसद

काठमाडौं, १२ फागुन । आजबसेको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बैठक गणपूरक संख्या नपुगेको भन्दै स्थगित भएको हो। यस्तै, अर्को बैठक फागुन १५ गते १:०० बजे बस्ने जनाइएको छ।

राप्रपाले राष्ट्रपतिमा प्रस्ताव र समर्थन नगर्ने

काठमाडौं, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राष्ट्रपतिको निर्वाचनमा कुनैपनि उम्मेद्‍वारको प्रस्तावक र समर्थक नबस्ने भएको छ। राप्रपाको आजबसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको निर्वाचनमा कुनैपनि उम्मेद्‍वारको प्रस्तावक र समर्थक

सन्दीपलाई विदेश जान सर्वोच्चले पनि रोक्यो

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान नपाउने आदेश दिएको छ। लामिछानेले बिहीवार सर्वोच्चमा विदेश जान पाउनुपर्ने भन्दै मुद्दा दायर गरेका थिए। नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला

दिलीप हत्या प्रकरण : मुख्य योजनाकारलाई २५ वर्ष कैद

काठमाडौं, १२ फागुन । धनुषाका ओमप्रकाश महतो ‘दिलीप’का हत्या आरोपीहरुलाई अदालतले कैद सजाय सुनाएको छ। जिल्ला अदालत धनुषाले आज मुख्य योजनाकार विपीन महतो र उनका कामदार मुनिन्द्र महतोलाई २५-२५ वर्ष

एनआईसी एसियाको फोनलोन सेवा शुभारम्भ

काठमाडौं, १२ फागुन । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रूपमा कर्जा प्रदान गर्ने गरी एनआईसी एसिया फोनलोन सेवा शुभारम्भ गरेको छ। बैंकका ग्राहकहरूले मोबाइल एपमार्फत बिना कुनै

राष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन, सांसद चौधरीको नाम पनि समावेश

काठमाडौं, १२ फागुन । राष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरिएको छ। यसअघि प्रकाशन गरेको नामावलीमा प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ। मतदाता नामावलीमा नाम समावेश

यस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय

काठमाडौं, १२ फागुन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन्। सरकारले संवैधानिक परिषद्‌सम्बन्धी ऐन संसद्समक्ष पेश गर्न स्वीकृत प्रदान गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

राष्ट्रपतिमा कांग्रेसको उम्मेद्‍वारलाई अन्य दलले सहयोग गरुन् भन्ने हाम्रो अपेक्षा : प्रवक्ता महत

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका सांसद्‍ तथा प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेद्‍वारलाई अन्य दलले सहयोग गरुन् भन्ने कांग्रेसको अपेक्षा रहेको बताएका छन्। संसद्‍ भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग

नेपालले दियो सिगांपुरलाई २ सय ६२ रनको लक्ष्य

काठमाडौं, १२ फागुन । नेपालले सिंगापुरलाई जितका लागि २ सय ६२ रनको लक्ष्य दिएको छ। यूएईमा आज बाट सुरु भएको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा सिगांपुरलाई २ सय

टुँडिखेलमा हिन्दू स्वयंसेवक संघको ज्ञान परिक्षा(फोटोसहित)

काठमाडौं, १२ फागुन । टुँडिखेलमा हिन्दू स्वयंसेवक संघ नेपालले स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षाको आयोजना गरेको छ। संघले विधार्थीहरुलाई धर्म, संस्कृती र भूगोलको बारेमा ज्ञान दिन कार्यक्रमको आयोजना गरेको कृष्ण

सन्दीपबारे सर्वोच्चमा सुनुवाई सुरु

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसीमा सुनुवाई सुरु गरेको छ। लामिछानेले बिहीवार सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाई अहिले सुरु भएको हो। नाबालिग बलात्कारको कसुरमा काठमाडौं