Logo

रिपोर्टर्स नेपाल

गोंगबु घटनाको छानविन गर्नुस्, लुटपाटमा संलग्नलाई कार्वाही गर्नुस् : प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन्। बुधबार

विस्तृत पढ्नुहोस
‘स्पट फिक्सिङ’ प्रकरण : सीआईबीले सरकारी वकील कार्यालयमा बुझायो फाइल

काठमाडौं, ३ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ भएको भन्दै आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको छ। सीआईबीले स्पट फिक्सिङमा १२

महाशिवरात्रिमा शङ्कराचार्यको विशेष कार्यक्रम

काठमाडौं, ३ फागुन । यस वर्ष महाशिवरात्रिमा अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवर्द्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्कराचार्यको बिहीबार आगमन हुने भएको छ। उनको यही फागुन ७ गतेसम्म पशुपतिमा कार्यक्रम तय

काठमाडौं महानगर : घरभाडामा दिँदा ७ दिनभित्र जानकारी गराउनुपर्ने (निर्देशिकासहित)

काठमाडौं, ३ फागुन । काठमाडौं महानगरपालिकामा घरभाडामा दिँदा ७ दिनभित्र जानकारी गराउनुपर्ने भएको छ। महानगरले घर बहाल ब्यवस्था निर्देशिका २०७९ जारी गर्दै घरभाडामा दिँदा ७ दिनभित्र जानकारी गराउनुपर्ने ब्यवस्था ल्याएको

मानवअधिकार आयोगलाई बलियो बनाउँछौ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताएका छन्। बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा

भारतीय सेनाका ५ महारथी नेपाल आउँदै

काठमाडौं, ३ फागुन । भारतीय सेनाका ५ महारथीहरु नेपाल आउने भएका छन्। नेपाली सेना दिवसको अवसर पार्दै उनीहरु नेपाल आउन लागेका हुन्। नेपाल आउनेमा भारतीय सेनाका अवकाशप्राप्त सेनाध्यक्ष तथा नेपाली

त्रिकोणात्मक सिरिज : नामेबियाको दोस्रो हार

काठमाडौं, ३ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू को त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज भएको खेलमा स्कटल्याण्डले नामेबियालाई पराजित गरेको छ। किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेलमैदानमा भएको खेलमा स्कटल्याण्डले

मघेस प्रदेश : संसदीय दलको कार्यालयमा पाहुना बोलाउन पाउनु पर्ने भन्दै कांग्रेसले गर्‍यो संसद् अवरोध

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसले मघेस प्रदेश सभा बैठक अवरोध गरेको छ। प्रदेश संसद्‍मा कांग्रेसका सांसद्‍हरुले आफ्नो संसदीय दलको कार्यालयमा अतिथि बोलाउन पाउने वा नपाउने भन्दै संसद् अवरोध गरेको

निर्मला कुर्मी प्रकरण : यस्तो छ सरकार र अधिकारकर्मीबीच भएको सहमती

काठमाडौं, ३ फागुन । निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा आन्दोलनरत महिला अधिकारकर्मी र सरकारबीच सहमति भएको छ। मंगलबार आन्दोलनरत पक्ष र गृह मन्त्रालयबीच तीन बुँदे सहमति भएको हो। सहमतीपत्रमा

सरकारी वकिल कार्यालय भन्यो, ‘रविविरुद्ध जाहेरी दर्ता गर्नुपर्दैन’

काठमाडौं, ३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे कुनै जाहेरी दर्ता नगर्नुपर्ने जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जनाएको छ। सरकारी वकील कार्यालयले रविको राहदानीबारे प्रहरी कार्यालयले अनुसन्धान

मधेस प्रदेशसभा : ‘मुख्यमन्त्रीले संसद्को विश्वासमा काम गर्नुपर्छ’

काठमाडौं, २ फागुन। मधेस प्रदेशसभा सदस्यले मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाको अभूतपूर्व विश्वासलाई कायम राख्ने गरी काम गर्नसक्नुपर्नेमा जोड दिएका छन्। सोमबार मधेस प्रदेशसभाको पहिलो अधिवेशनको पाचौँ बैठकमा मुख्यमन्त्री यादवलाई बधाई

एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप

काठमाडौं, २ फागुन । जिल्लाका एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका डा प्रभात न्यौपानेका अनुसार